Page:Satya harihschandra katha.pdf/44: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६०)}} लाग्दैन क्यै भर पनी अब दैव? तेरो । गर्नू जती गरि लिइस् बरबाद मेरो ॥ रानी सुन्यौ, अबत अन्तिम भेट आहीं । हाम्रो अवश्य पनि भेट हुँदैन काहीँ ॥ {{pcn|(१६१)}} येती भनी..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
लाग्दैन क्यै भर पनी अब दैव? तेरो । | लाग्दैन क्यै भर पनी अब दैव? तेरो । | ||
गर्नू जती गरि लिइस् बरबाद मेरो ॥ | गर्नू जती गरि लिइस् बरबाद मेरो ॥ | ||
रानी सुन्यौ, अबत अन्तिम भेट | रानी सुन्यौ, अबत अन्तिम भेट ञाहीं । | ||
हाम्रो अवश्य पनि भेट हुँदैन | हाम्रो अवश्य पनि भेट हुँदैन काहीं ॥ | ||
{{pcn|(१६१)}} | {{pcn|(१६१)}} | ||
येती भनी धुरु धुरू अति | येती भनी धुरु धुरू अति रोइ ताहाँ । | ||
मूर्छा परे पृथिवीमा | मूर्छा परे पृथिवीमा गिरि भूप वाहाँ ॥ | ||
देखेर रानि भइ | देखेर रानि भइ विह्वल धेर मन्मा । | ||
पाऊ समाति कन भन्छिन भूपतीमा ॥ | |||
{{pcn|(१६२)}} | {{pcn|(१६२)}} | ||
नाथ्को सवारि भइगो | नाथ्को सवारि भइगो यहिं बस्न लाई । | ||
दींदैन शास्त्र पनि सम्मति नारि लाई ॥ | |||
तस्मात् सती भइ शरीर जलाइ दिन्छु । | तस्मात् सती भइ शरीर जलाइ दिन्छु । | ||
दासी म ता हजुरकी सँग जाइ | दासी म ता हजुरकी सँग जाइ जान्छु ॥ | ||
{{pcn|(१६३)}} | {{pcn|(१६३)}} | ||
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो । | सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो । | ||
जो | जो सारको चिज थियो उ पनी गईगो ॥ | ||
बिर्सूं कसोगरि म प्राण समान पुत्र । | |||
सामू अगाडि अब ता यहि देख्छ | सामू अगाडि अब ता यहि देख्छ नेत्र ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:29, 6 May 2025
This page has been proofread
(१६०)
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
गर्नू जती गरि लिइस् बरबाद मेरो ॥
रानी सुन्यौ, अबत अन्तिम भेट ञाहीं ।
हाम्रो अवश्य पनि भेट हुँदैन काहीं ॥
(१६१)
येती भनी धुरु धुरू अति रोइ ताहाँ ।
मूर्छा परे पृथिवीमा गिरि भूप वाहाँ ॥
देखेर रानि भइ विह्वल धेर मन्मा ।
पाऊ समाति कन भन्छिन भूपतीमा ॥
(१६२)
नाथ्को सवारि भइगो यहिं बस्न लाई ।
दींदैन शास्त्र पनि सम्मति नारि लाई ॥
तस्मात् सती भइ शरीर जलाइ दिन्छु ।
दासी म ता हजुरकी सँग जाइ जान्छु ॥
(१६३)
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
जो सारको चिज थियो उ पनी गईगो ॥
बिर्सूं कसोगरि म प्राण समान पुत्र ।
सामू अगाडि अब ता यहि देख्छ नेत्र ॥