Jump to content

Page:Satya harihschandra katha.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५६)}} चल्नू पर्दछ स्वामिका खटनमा यै धर्म थाम्ने भया । काटी दीनु हवस्‌ मलाइ अहिले कत्ती नराखी दया ॥ रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै । ठूलो चोट पस्यो र व..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
काटी दीनु हवस्‌ मलाइ अहिले कत्ती नराखी दया ॥
काटी दीनु हवस्‌ मलाइ अहिले कत्ती नराखी दया ॥
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै ।
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै ।
ठूलो चोट पस्यो वज्ज सरिको लोटे जिमिन्मा तसै ॥
ठूलो चोट पर्‍यो वज्र सरिको लोटे जिमिन्मा तसै ॥


{{pcn|(१५७)}}
{{pcn|(१५७)}}
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ ।
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ ।
भन्छन्‌ मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥
भन्छन्‌ मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥
जाड मालिकको टहल्‌ गरिरह्‌ आज्ञा न चूकी रती ।
जाऊ मालिकको टहल्‌ गरिरहू आज्ञा न चूकी रती ।
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥


{{pcn|(१५८)}}
{{pcn|(१५८)}}
हा पुत्र प्राण प्रिय हा! तिमिलाइ यस्तो ।
हा पुत्र! प्राण प्रिय हा! तिमिलाइ यस्तो ।
देख्नू पत्यो नि अहिले गति बाबु! त्यस्तो ॥
देख्नू पर्‍यो नि अहिले गति बाबु! त्यस्तो ॥
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो ।
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो ।
देखेर चित्त अझ फेरि विर्केल्‌ भई गो ॥
देखेर चित्त अझ फेरि विकल्‌ भई गो ॥


{{pcn|(१५९)}}
{{pcn|(१५९)}}
बाँच्नू अवश्य पनि छैन निको मलाई ।
बाँच्नू अवश्य पनि छैन निको मलाई ।
भो जिन्दगी पनि त आखिर आज आाही
भो जिन्दगी पनि त आखिर आज ञाही
छोडेर साहस शरीर अब काँप्न थाल्यो ।
छोडेर साहस शरीर अब काँप्न थाल्यो ।
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:25, 6 May 2025

This page has been proofread

(१५६)
चल्नू पर्दछ स्वामिका खटनमा यै धर्म थाम्ने भया ।
काटी दीनु हवस्‌ मलाइ अहिले कत्ती नराखी दया ॥
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै ।
ठूलो चोट पर्‍यो र वज्र सरिको लोटे जिमिन्मा तसै ॥

(१५७)
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ ।
भन्छन्‌ मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥
जाऊ मालिकको टहल्‌ गरिरहू आज्ञा न चूकी रती ।
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥

(१५८)
हा पुत्र! प्राण प्रिय हा! तिमिलाइ यस्तो ।
देख्नू पर्‍यो नि अहिले गति बाबु! त्यस्तो ॥
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो ।
देखेर चित्त अझ फेरि विकल्‌ भई गो ॥

(१५९)
बाँच्नू अवश्य पनि छैन निको मलाई ।
भो जिन्दगी पनि त आखिर आज ञाही ॥
छोडेर साहस शरीर अब काँप्न थाल्यो ।
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥