Page:Satya harihschandra katha.pdf/40: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४४)}} यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥ दीयो खङ्ग तथापि आँट्नेनसकीभन्छन्तद' काँतर्बनी ॥ हे चाण्डालपते । अह्वाउ गरेंला जो काम होला अरू । यस..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१४४)}} | {{pcn|(१४४)}} | ||
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥ | यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥ | ||
दीयो खङ्ग तथापि | दीयो खङ्ग तथापि आँट्ननसकीभन्छन्तद<ref>राजा</ref> काँतर्बनी ॥ | ||
हे चाण्डालपते । | हे चाण्डालपते । अह्राउ गरूँला जो काम होला अरू । | ||
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस् बरु ॥ | यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस् बरु ॥ | ||
{{pcn|(१४५)}} | {{pcn|(१४५)}} | ||
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्ले गरी । | मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्ले गरी । | ||
औरै कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥ | |||
एक्ता ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि । | |||
उस्माथी पनि | उस्माथी पनि स्त्री र ब्राह्मण<ref>स्त्री र ब्राह्मण मार्न धर्मशास्त्राटिल निषेध गरेको छ ।</ref> इता कस्तै हउन् तापनि ॥ | ||
{{pcn|(१४६)}} | {{pcn|(१४६)}} | ||
मार्नू छैन अवध्य छन् बुझ तिमी हुँदैन यो सर्वथा । | मार्नू छैन अवध्य छन् बुझ तिमी हुँदैन यो सर्वथा । | ||
जावस् ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम् मता ॥ | जावस् ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम् मता ॥ | ||
यस्ता बात सुनीसकी स्वपच त्यो केही | यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईकन । | ||
लाग्यो | लाग्यो भन्न तँलाइ यो सब कुरा वास्ता छ के दुर्जन ॥ | ||
{{pcn|(१४७)}} | {{pcn|(१४७)}} | ||
मेरो चाकरहोस् म | मेरो चाकरहोस् म भन्दछु जसो तेसो तँगर् लौ यहाँ । | ||
मान्दैनस् यदि पीटनेछ | मान्दैनस् यदि पीटनेछ छडिले बाँधेर खम्बा महाँ ॥ | ||
नारी ब्राह्मण मार्नुछैन छनता | नारी ब्राह्मण मार्नुछैन छनता हो जान्दछू मै पनी । | ||
दुस्कर्मी छ भने उ मारन महाँ लाग्दैन दोष् क्यै पनी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:08, 6 May 2025
(१४४)
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्ननसकीभन्छन्तद[1] काँतर्बनी ॥
हे चाण्डालपते । अह्राउ गरूँला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस् बरु ॥
(१४५)
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्ले गरी ।
औरै कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्ता ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्त्री र ब्राह्मण[2] इता कस्तै हउन् तापनि ॥
(१४६)
मार्नू छैन अवध्य छन् बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस् ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम् मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईकन ।
लाग्यो भन्न तँलाइ यो सब कुरा वास्ता छ के दुर्जन ॥
(१४७)
मेरो चाकरहोस् म भन्दछु जसो तेसो तँगर् लौ यहाँ ।
मान्दैनस् यदि पीटनेछ छडिले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हो जान्दछू मै पनी ।
दुस्कर्मी छ भने उ मारन महाँ लाग्दैन दोष् क्यै पनी ॥