Page:Satya harihschandra katha.pdf/36: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२८)}} हे नाथ रोहित पुत्रलाई वनमा टोकेर मास्यो अरे । जान्छ हेरन केहि फुर्सत दिए हाजीर हुँला भर् ॥ बारम्बार विलाप यो गरि गरी भन्दी भईन् तैपनी । गर्थे गालि अतीव..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१२८)}} | {{pcn|(१२८)}} | ||
हे | हे नाथ्! रोहित पुत्रलाई वनमा टोकेर<ref>सर्पले</ref> मार्यो अरे । | ||
जान्छू हेरन केहि फुर्सत दिए हाजीर हूँला भरे ॥ | |||
बारम्बार विलाप यो गरि गरी भन्दी भईन् तैपनी । | बारम्बार विलाप यो गरि गरी भन्दी भईन् तैपनी । | ||
गर्थे गालि अतीव | गर्थे गालि अतीव निष्ठुर बनी हूँदैन जानू भनी ॥ | ||
{{pcn|(१२९)}} | {{pcn|(१२९)}} | ||
साह्रै ढीपि गरिन् र काम घरको चाँडो सकी जा भनी । | साह्रै ढीपि गरिन् र काम घरको चाँडो सकी जा भनी । | ||
आज्ञा पाइ गएर कम जति हो | आज्ञा पाइ गएर कम जति हो रूँदै गरिन् त्यो पनी ॥ | ||
आधारातभएछ काम सक्दा निस्की गइन् रातमा । | आधारातभएछ काम सक्दा निस्की गइन् रातमा । | ||
हाहा! कष्ट | हाहा! कष्ट! थिएन साथि अरको कोही पनी साथमा ॥ | ||
{{pcn|(१३०)}} | {{pcn|(१३०)}} | ||
Line 17: | Line 17: | ||
पुगि विलाप अघोर गरिन् तहाँ ॥ | पुगि विलाप अघोर गरिन् तहाँ ॥ | ||
मृतक होइन यो भनि भानले । | मृतक होइन यो भनि भानले । | ||
लिइ | लिइ झुराउँदथिन् अति प्रेमले ॥ | ||
{{pcn|(१३१)}} | {{pcn|(१३१)}} | ||
किन | किन मलाइ यसोगरि शोकका । | ||
उदधि<ref>समुद्र</ref> बीच डुबाउँदछौ नि हा! ॥ | |||
उठ साहस गरी अब बोल बा । | उठ साहस गरी अब बोल बा । | ||
तिमि बिना म कसो गरि बाँचु हा ॥ | तिमि बिना म कसो गरि बाँचु हा! ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:48, 6 May 2025
This page has been proofread
(१२८)
हे नाथ्! रोहित पुत्रलाई वनमा टोकेर[1] मार्यो अरे ।
जान्छू हेरन केहि फुर्सत दिए हाजीर हूँला भरे ॥
बारम्बार विलाप यो गरि गरी भन्दी भईन् तैपनी ।
गर्थे गालि अतीव निष्ठुर बनी हूँदैन जानू भनी ॥
(१२९)
साह्रै ढीपि गरिन् र काम घरको चाँडो सकी जा भनी ।
आज्ञा पाइ गएर कम जति हो रूँदै गरिन् त्यो पनी ॥
आधारातभएछ काम सक्दा निस्की गइन् रातमा ।
हाहा! कष्ट! थिएन साथि अरको कोही पनी साथमा ॥
(१३०)
मृतक पुत्र उ रोहित थ्यो जहाँ ।
पुगि विलाप अघोर गरिन् तहाँ ॥
मृतक होइन यो भनि भानले ।
लिइ झुराउँदथिन् अति प्रेमले ॥
(१३१)
किन मलाइ यसोगरि शोकका ।
उदधि[2] बीच डुबाउँदछौ नि हा! ॥
उठ साहस गरी अब बोल बा ।
तिमि बिना म कसो गरि बाँचु हा! ॥