Page:Luni.pdf/44: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
::गुलाफ जलले छर्कन्छन् ॥ | ::गुलाफ जलले छर्कन्छन् ॥ | ||
तकिया त्यसको लम्याई | तकिया त्यसको लम्याई | ||
केश ती काला लर्कन्छन् ॥ | ::केश ती काला लर्कन्छन् ॥ | ||
चरी-भुवा डसनामा | |||
परीका करले फर्कन्छन् ॥ | ::परीका करले फर्कन्छन् ॥ | ||
Revision as of 12:54, 6 May 2025
This page has not been proofread
(१४)
केलाएका ग्रार भुवा
सुनका तारले फदड्कन्छन् ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन् ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन् ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन् ॥
(१५)
तर छन् रानी ल्नीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्
बादल हाली ती मनमा ।
(१६)
सम्मिन् उल्टो 'लुनी' ले
चाङना बस्ने कोपडी
तारामण्डल म्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी मुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घेँटे जलको लडिबुडी ॥