Jump to content

Page:Luni.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कमल हिउँ छालामा रजहाँसका चालामा नाच्छन्‌ परी अप्सरा उकाला र ओराला ॥ {{pcn|(३)}} "सुन जलपकी प्ररखालकी बुद्धको सुनको दरबारकी, बिहान देवी हिमालकी ओर्लि एक दिन टेकिन्‌ र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कमल हिउँ छालामा
कमल हिउँ छालामा
रजहाँसका चालामा
::रजहाँसका चालामा
नाच्छन्‌ परी अप्सरा
नाच्छन्‌ परी अप्सरा
उकाला र ओराला ॥
::उकाला र ओराला ॥


{{pcn|(३)}}
{{pcn|(३)}}
"सुन जलपकी प्ररखालकी
"सुन जलपकी प्ररखालकी
बुद्धको सुनको दरबारकी,
::बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन्‌ रे !
::ओर्लि एक दिन टेकिन्‌ रे !
पयरले सुन सुन भरमारमै
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
::सिङ डोङ्गारको फेदीमा ।"
भन्छन्‌ हाम्रो ह्लासामा ।
भन्छन्‌ हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
::त्यसैले सुनको खानी भो
कलकल सुनको राशमा ॥
कलकल सुनको राशमा ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
हिमालभन्दा गहिरो छ
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
::सुनको दरबार पृथ्वीको ।
भन्छन्‌ लामा ह्लासाका
भन्छन्‌ लामा ह्लासाका
खम्बामा जसका हीरा छन्‌ ।
::खम्बामा जसका हीरा छन्‌ ।
मोती मुगा खासाका ।
मोती मुगा खासाका ।


{{pcn|(५)}}
{{pcn|(५)}}
पश्चिम हिमाल छेउमा
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
::दिनको बाटो तताई ।
धपधप बल्ने दिन- आँखा
धपधप बल्ने दिन- आँखा
सूर्य नामका सुहाई ॥
::सूर्य नामका सुहाई ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:46, 6 May 2025

This page has not been proofread

कमल हिउँ छालामा
रजहाँसका चालामा
नाच्छन्‌ परी अप्सरा
उकाला र ओराला ॥

(३)
"सुन जलपकी प्ररखालकी
बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन्‌ रे !
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
भन्छन्‌ हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
कलकल सुनको राशमा ॥

(४)
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
भन्छन्‌ लामा ह्लासाका
खम्बामा जसका हीरा छन्‌ ।
मोती मुगा खासाका ।

(५)
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
धपधप बल्ने दिन- आँखा
सूर्य नामका सुहाई ॥