Page:Luni.pdf/9: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} चामर डोल्छे एउटी मखमल अल्खाकी । चस्री चामर लामो- सेतो लरबर चामर चाँदी डाँठको चामर, तिरछो रूल्काकी । एउटी लिन्छे पङ्खा- मुजूर पुच्छर पा, चाँदी डाँठका पङ्ा, रा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
चामर डोल्छे एउटी | चामर डोल्छे एउटी | ||
मखमल अल्खाकी । | :मखमल अल्खाकी । | ||
चस्री चामर लामो- | ::चस्री चामर लामो- | ||
सेतो लरबर चामर | :::सेतो लरबर चामर | ||
चाँदी डाँठको चामर, | चाँदी डाँठको चामर, | ||
तिरछो रूल्काकी । | :तिरछो रूल्काकी । | ||
एउटी लिन्छे पङ्खा- | एउटी लिन्छे पङ्खा- | ||
मुजूर पुच्छर पा, | :मुजूर पुच्छर पा, | ||
चाँदी डाँठका पङ्ा, | ::चाँदी डाँठका पङ्ा, | ||
राम्रो- उल्काकी । | :::राम्रो- उल्काकी । | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
ठूला ठूला सुनका | ठूला ठूला सुनका | ||
द्यौता थान थानमा । | :द्यौता थान थानमा । | ||
म्यान म्यान- बज्छन् म्याली | म्यान म्यान- बज्छन् म्याली | ||
छिटा फ्यान ञ्यानमा । | :छिटा फ्यान ञ्यानमा । | ||
घ्याङ घ्याङ बज्दछन् घट | घ्याङ घ्याङ बज्दछन् घट | ||
बुद्ध मन्दिरमा । | :बुद्ध मन्दिरमा । | ||
घोडा पुच्छर तारका | घोडा पुच्छर तारका | ||
बाजा सुन्दरमा, | :बाजा सुन्दरमा, | ||
राँ राँ रु रुँ गर्छन् | राँ राँ रु रुँ गर्छन् | ||
साँर सबेरी । | :साँर सबेरी । | ||
छिटा छिटा स्वरमा | ::छिटा छिटा स्वरमा | ||
स्वरका भडेरी । | :::स्वरका भडेरी । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 12:15, 6 May 2025
This page has not been proofread
(७)
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
चस्री चामर लामो-
सेतो लरबर चामर
चाँदी डाँठको चामर,
तिरछो रूल्काकी ।
एउटी लिन्छे पङ्खा-
मुजूर पुच्छर पा,
चाँदी डाँठका पङ्ा,
राम्रो- उल्काकी ।
(८)
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
म्यान म्यान- बज्छन् म्याली
छिटा फ्यान ञ्यानमा ।
घ्याङ घ्याङ बज्दछन् घट
बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
राँ राँ रु रुँ गर्छन्
साँर सबेरी ।
छिटा छिटा स्वरमा
स्वरका भडेरी ।