Page:Ritubichar.pdf/53: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|९७}} | {{pcn|९७}} | ||
मनुष्यको कुरा के छ पशुपक्षी पनी | मनुष्यको कुरा के छ पशुपक्षी पनी सब । | ||
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल | मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥ | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ | आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर । | ||
बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती | बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥ | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
यताउति कतै केही नहेरी मस्त | यताउति कतै केही नहेरी मस्त भैकन । | ||
विजयी वीर झैं गर्वी थाले गोपति | विजयी वीर झैं गर्वी थाले गोपति ढल्कन ॥ | ||
{{pcn|१००}} | {{pcn|१००}} | ||
योगीको मन झैं पानी, बाटो | योगीको मन झैं पानी, बाटो वेदपथैसरी । | ||
शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले | शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले गरी ॥ | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
हुनत अति उज्यालो हो शरत्काल खास | हुनत अति उज्यालो हो शरत्काल खास | ||
तर अलि कवितामा कम्ति नै भो | तर अलि कवितामा कम्ति नै भो प्रकाश । | ||
रसिक गरनुहोला तैपनी दृष्टिपात | रसिक गरनुहोला तैपनी दृष्टिपात | ||
श्रम सब बुझि मेरो भन्छ यो | श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥ | ||
{{pcn|'''इति शरद्-विचार'''}} | {{pcn|'''इति शरद्-विचार'''}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
९७
मनुष्यको कुरा के छ पशुपक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥
९८
आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर ।
बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥
९९
यताउति कतै केही नहेरी मस्त भैकन ।
विजयी वीर झैं गर्वी थाले गोपति ढल्कन ॥
१००
योगीको मन झैं पानी, बाटो वेदपथैसरी ।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले गरी ॥
१०१
हुनत अति उज्यालो हो शरत्काल खास
तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
रसिक गरनुहोला तैपनी दृष्टिपात
श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥
इति शरद्-विचार