Page:Ritubichar.pdf/52: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|८८}} | {{pcn|८८}} | ||
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि | कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि ! | ||
कति राम्रो उदायेको विश्व सौभाग्यको | कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥ | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
वर्षाले जलले पूर्ण मेघमण्डलमा | वर्षाले जलले पूर्ण मेघमण्डलमा पसी । | ||
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी? | चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ? | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
चन्द्रको चाँदनीरूप झल्कँदा राति | चन्द्रको चाँदनीरूप झल्कँदा राति गौरव । | ||
कपूरले लिपेजस्तो देखिन्छ जगतै | कपूरले लिपेजस्तो देखिन्छ जगतै सब ॥ | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
आनन्दी देवतातुल्य चन्द्रका | आनन्दी देवतातुल्य चन्द्रका रश्मिजालमा । | ||
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब | पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥ | ||
{{pcn|९२}} | {{pcn|९२}} | ||
जुनेली रातमा राम्रो सुन्दा | जुनेली रातमा राम्रो सुन्दा चहचहध्वनि । | ||
फनक्क भुमरी मारी घुम्छ आनन्द | फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥ | ||
{{pcn|९३}} | {{pcn|९३}} | ||
पुरानू विजयस्तम्भरूप राम्रो | पुरानू विजयस्तम्भरूप राम्रो सुविस्तृत । | ||
यो दशैंचाडमा मिल्छन् धेरै सिद्धान्त | यो दशैंचाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥ | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
जसरी पीङ मच्चिन्छ हिन्दूजाति उसै | जसरी पीङ मच्चिन्छ हिन्दूजाति उसै गरी । | ||
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा | विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} | ||
यै शरद्मा दशैं हाम्रो, यसैमा | यै शरद्मा दशैं हाम्रो, यसैमा दीपमालिका । | ||
यसैमा धान्यसम्पत्ति, धन्य यो | यसैमा धान्यसम्पत्ति, धन्य यो सुखतालिका ॥ | ||
{{pcn|९६}} | {{pcn|९६}} | ||
माथमा जमरा माथी जमाई | माथमा जमरा माथी जमाई गुणकेशरी । | ||
नरनारी जमेका छन् विजयाऽऽनन्दमा | नरनारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
८८
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि !
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥
८९
वर्षाले जलले पूर्ण मेघमण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?
९०
चन्द्रको चाँदनीरूप झल्कँदा राति गौरव ।
कपूरले लिपेजस्तो देखिन्छ जगतै सब ॥
९१
आनन्दी देवतातुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥
९२
जुनेली रातमा राम्रो सुन्दा चहचहध्वनि ।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥
९३
पुरानू विजयस्तम्भरूप राम्रो सुविस्तृत ।
यो दशैंचाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥
९४
जसरी पीङ मच्चिन्छ हिन्दूजाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥
९५
यै शरद्मा दशैं हाम्रो, यसैमा दीपमालिका ।
यसैमा धान्यसम्पत्ति, धन्य यो सुखतालिका ॥
९६
माथमा जमरा माथी जमाई गुणकेशरी ।
नरनारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥