Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/96: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} विचार चारैतिरबाट बात बताउ छोडीकन पक्षपात । यथार्थमा यो धनदेखि अन्त कहाँ छ माया, ममता दुरन्त ॥ {{pcn|(३३)}} अधीन-वर्ती धनकल्पवृक्ष खडा परे (डे)को छ भने समक्ष । समस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३२)}}
{{pcn|(३२)}}
विचार चारैतिरबाट बात
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
::बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥
::कहाँ छ माया, ममता दुरन्त ॥


{{pcn|(३३)}}
{{pcn|(३३)}}
अधीन-वर्ती धनकल्पवृक्ष
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
::खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन्‌ सब हात हात ॥
::यथेच्छ मिल्छन्‌ सब हात हात ॥


{{pcn|(३४)}}
{{pcn|(३४)}}
***धनाऽभिधा कल्पलता चढाई
***धनाऽभिधा कल्पलता चढाई
शिंगार यो जीवन-वृक्षलाई ।
::शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥
::बहन्छ साऽऽनन्द सदा सुवास ॥


(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने

Revision as of 16:40, 5 May 2025

This page has not been proofread

(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥

(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन्‌ सब हात हात ॥

(३४)

      • धनाऽभिधा कल्पलता चढाई

शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥

(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो । -लेखक)