This page has been proofread
सत्य-सन्देश
दोषी माता-पिताका वचन, गुरुजनाऽदेश निःशेष दोषी
सत्याऽऽत्मा मित्र दोषी, गृह-परिजनको चाल देखिन्छ दोषी ।
पत्नीको प्रेम दोषी, अमृतमय मिठा वेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी, विधि-वश छ भने आफनू दृष्टि दोषी ॥