Page:Lalitya bhag 1 ra 2.pdf/90: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} यसो गरे देखि यती हुनेछ यती भए दुर्लभ फेरि के छ ? भनेर खाली धनका निमित्त समस्त संसार छ यो प्रवृत्त ॥ {{pcn|(९)}} बुझ्यौ जहाँसम्म रहन्छ सास सदा उहाँसम्म धनाऽऽभिलाष ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
यसो गरे देखि यती हुनेछ | यसो गरे देखि यती हुनेछ | ||
यती भए दुर्लभ फेरि के छ ? | ::यती भए दुर्लभ फेरि के छ ? | ||
भनेर खाली धनका निमित्त | भनेर खाली धनका निमित्त | ||
समस्त संसार छ यो प्रवृत्त ॥ | ::समस्त संसार छ यो प्रवृत्त ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
बुझ्यौ जहाँसम्म रहन्छ सास | बुझ्यौ जहाँसम्म रहन्छ सास | ||
सदा उहाँसम्म धनाऽऽभिलाष । | ::सदा उहाँसम्म धनाऽऽभिलाष । | ||
अखण्डता-साथ बनी-रहन्छ | अखण्डता-साथ बनी-रहन्छ | ||
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥ | ::पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
पुगी-सक्यो प्राण सबै गलामा | पुगी-सक्यो प्राण सबै गलामा | ||
परीरहेको छ अघोर धामा । | ::परीरहेको छ अघोर धामा । | ||
तथापि पाए धनको प्रसङ्ग | तथापि पाए धनको प्रसङ्ग | ||
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥ | ::पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
लिएर साधारण भिक्षुलाई | लिएर साधारण भिक्षुलाई | ||
ठुला ठुला भूपतिसम्मलाई । | ::ठुला ठुला भूपतिसम्मलाई । | ||
विशाल आशामय पाश हाली | विशाल आशामय पाश हाली | ||
घिसारने मुख्य धनै छ खालि ॥ | ::घिसारने मुख्य धनै छ खालि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:38, 5 May 2025
This page has not been proofread
(८)
यसो गरे देखि यती हुनेछ
यती भए दुर्लभ फेरि के छ ?
भनेर खाली धनका निमित्त
समस्त संसार छ यो प्रवृत्त ॥
(९)
बुझ्यौ जहाँसम्म रहन्छ सास
सदा उहाँसम्म धनाऽऽभिलाष ।
अखण्डता-साथ बनी-रहन्छ
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥
(१०)
पुगी-सक्यो प्राण सबै गलामा
परीरहेको छ अघोर धामा ।
तथापि पाए धनको प्रसङ्ग
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥
(११)
लिएर साधारण भिक्षुलाई
ठुला ठुला भूपतिसम्मलाई ।
विशाल आशामय पाश हाली
घिसारने मुख्य धनै छ खालि ॥