Page:Lalitya bhag 1 ra 2.pdf/87: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> '''शिक्षक'''- (चस्मा पुछ्दै) यो चस्मा बहुतै सफा छ '''भिक्षक'''- (आश्चर्यसित) कसरी आयो त अन्धोपन ? '''शिक्षक'''- (कड्केर) अन्धो छू म कहाँ ? '''भिक्षक'''- (दृढतासित) यहीँ '''शिक्षक'''- (परपर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
त्यो को ? भिक्षुक हूँ यहाँ किन पसिस् ? भिक्षा कहाँ गै गरूँ ? | त्यो को ? भिक्षुक हूँ यहाँ किन पसिस् ? भिक्षा कहाँ गै गरूँ ? | ||
त्यो मिल्दैन मबाट, मिल्छ अरु के ? शिक्षा लिई जा बरु । | ::त्यो मिल्दैन मबाट, मिल्छ अरु के ? शिक्षा लिई जा बरु । | ||
त्यो आफैँ लिनुहोस् मबाट, तँ पनी शिक्षा मलाई दिने ? | त्यो आफैँ लिनुहोस् मबाट, तँ पनी शिक्षा मलाई दिने ? | ||
यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ ॥ | ::यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ ॥ | ||
{{pcn|(२ )}} | {{pcn|(२ )}} | ||
त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ? | त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ? | ||
यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ? | ::यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ? | ||
अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब | अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब | ||
तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥ | ::तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 16:37, 5 May 2025
This page has not been proofread
शिक्षक- (चस्मा पुछ्दै) यो चस्मा बहुतै सफा छ
भिक्षक- (आश्चर्यसित) कसरी आयो त अन्धोपन ?
शिक्षक- (कड्केर) अन्धो छू म कहाँ ?
भिक्षक- (दृढतासित) यहीँ
शिक्षक- (परपर हेर्दै) नजरले छर्लङ्ग देख्छू सब
भिक्षुक- (हँस्सीसित) तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब
(१)
त्यो को ? भिक्षुक हूँ यहाँ किन पसिस् ? भिक्षा कहाँ गै गरूँ ?
त्यो मिल्दैन मबाट, मिल्छ अरु के ? शिक्षा लिई जा बरु ।
त्यो आफैँ लिनुहोस् मबाट, तँ पनी शिक्षा मलाई दिने ?
यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ ॥
(२ )
त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ?
यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ?
अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब
तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥