Page:Lalitya bhag 1 ra 2.pdf/16: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''सरस्वती-स्मृति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना, गरी लाखौँ झिक्ती स्वर-मघुरिमा स्मेरवदना । रसीलो फक्रेको हृदय-कमलै आसन गरी बसेकी वाग्देवी क्षणभर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
मिहीँ | मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना, | ||
गरी लाखौँ झिक्ती स्वर-मघुरिमा स्मेरवदना । | ::गरी लाखौँ झिक्ती स्वर-मघुरिमा स्मेरवदना । | ||
रसीलो फक्रेको हृदय-कमलै आसन गरी | रसीलो फक्रेको हृदय-कमलै आसन गरी | ||
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी | सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी | ||
जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी । | ::जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी । | ||
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी | सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी | ||
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
सुनेको, देखेको, अनुभव गरेको जति कुरा | सुनेको, देखेको, अनुभव गरेको जति कुरा | ||
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा । | ::कुनै आधा मात्रातक पनि नछोडी सब पुरा । | ||
छपाई राखेको स्मृतिमय महापुस्तक धरी | छपाई राखेको स्मृतिमय महापुस्तक धरी | ||
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 10:29, 4 May 2025
This page has not been proofread
सरस्वती-स्मृति
(१)
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
गरी लाखौँ झिक्ती स्वर-मघुरिमा स्मेरवदना ।
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
(२)
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी ।
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
(३)
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥