Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
जय गणनायक ! मेरो
जय गणनायक ! मेरो
:हृदय-कमलमा सदा गरी वास ।
::हृदय-कमलमा सदा गरी वास ।
दिनमणिले तमको झैँ  
दिनमणिले तमको झैँ  
:गरिदिनुहोस्‌ ! सकल विघ्नको नाश ॥
::गरिदिनुहोस्‌ ! सकल विघ्नको नाश ॥


{{pcn|(२)}}  
{{pcn|(२)}}  
प्रभुको सुर, मुनि सबले
प्रभुको सुर, मुनि सबले
:निज निज शुभकर्म-सिद्धिको लागि |
::निज निज शुभकर्म-सिद्धिको लागि |
वन्दित चरण-कमलमा
वन्दित चरण-कमलमा
:मन-भुमरो होस्‌ अनन्य अनुरागी ॥  
::मन-भुमरो होस्‌ अनन्य अनुरागी ॥  


{{pcn|(३)}}  
{{pcn|(३)}}  
ऋद्धि र सिद्धि दुवैले
ऋद्धि र सिद्धि दुवैले
:सेवित, शिव-पार्वती-तपः-सार ।  
::सेवित, शिव-पार्वती-तपः-सार ।  
प्रभुको उद्भव-लीला
प्रभुको उद्भव-लीला
:सम्झी मन हुन्छ गद्‌गदाऽऽकार  ॥  
::सम्झी मन हुन्छ गद्‌गदाऽऽकार  ॥  
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 10:29, 4 May 2025

This page has not been proofread
गणेश-स्तुति

(१)
जय गणनायक ! मेरो
हृदय-कमलमा सदा गरी वास ।
दिनमणिले तमको झैँ
गरिदिनुहोस्‌ ! सकल विघ्नको नाश ॥

(२)
प्रभुको सुर, मुनि सबले
निज निज शुभकर्म-सिद्धिको लागि |
वन्दित चरण-कमलमा
मन-भुमरो होस्‌ अनन्य अनुरागी ॥

(३)
ऋद्धि र सिद्धि दुवैले
सेवित, शिव-पार्वती-तपः-सार ।
प्रभुको उद्भव-लीला
सम्झी मन हुन्छ गद्‌गदाऽऽकार ॥