Page:Satya harihschandra katha.pdf/25: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८४)}} भ्रु६ घिलाप 9६ अहो दीन कस्तो फित्यो लौ मलाई । कसोरी लिनू बेचि मोल् प्यारी लाई ॥ मरेकै सरि जन्म भो आज मेरो । विपत् रानिको आज भो झन् नराम्रो ॥ {{pcn|(८५)}} छुरी ली..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(८४)}} | {{pcn|(८४)}} | ||
{{pcn|*विलाप*}} | |||
अहो दीन कस्तो | अहो! दीन कस्तो फिर्यो लौ मलाई । | ||
कसोरी लिनू बेचि मोल् प्यारी लाई ॥ | कसोरी लिनू बेचि मोल् प्यारी लाई ॥ | ||
मरेकै सरि जन्म भो आज मेरो । | मरेकै सरि जन्म भो आज मेरो । | ||
Line 9: | Line 9: | ||
{{pcn|(८५)}} | {{pcn|(८५)}} | ||
छुरी लीइ | छुरी लीइ धस्नू बरू छाति माहाँ । | ||
असल् हो भनि | असल् हो भनि ठान्दछु आज याहाँ ॥ | ||
कसोरी यि | कसोरी यि प्राण्प्यारिको कष्ट हेर्नू । | ||
अहो! दैव अैल्हे गरिस् लौ नगर्नु ॥ | |||
{{pcn|(८६)}} | {{pcn|(८६)}} | ||
यती कष्ट | यती कष्ट भोग्नू पर्यो सत्य थाम्दा । | ||
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥ | अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥ | ||
भयो आज यस्तो दशा यी प्रियाको । | भयो आज यस्तो दशा यी प्रियाको । | ||
Line 22: | Line 22: | ||
{{pcn|(८७)}} | {{pcn|(८७)}} | ||
यस्तो विलाप गरि गरी अति छाति ठोकी । | यस्तो विलाप गरि गरी अति छाति ठोकी । | ||
रूँदा भए धुरू धुरू दुइ हात टेकी ॥ | |||
छैनन् अधम् म सरिका अरू हे पियारी । | छैनन् अधम् म सरिका अरू हे पियारी । | ||
गर्नू असत् | गर्नू असत् चाहिं म छू मरनै तयारी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:23, 3 May 2025
This page has been proofread
(८४)
*विलाप*
अहो! दीन कस्तो फिर्यो लौ मलाई ।
कसोरी लिनू बेचि मोल् प्यारी लाई ॥
मरेकै सरि जन्म भो आज मेरो ।
विपत् रानिको आज भो झन् नराम्रो ॥
(८५)
छुरी लीइ धस्नू बरू छाति माहाँ ।
असल् हो भनि ठान्दछु आज याहाँ ॥
कसोरी यि प्राण्प्यारिको कष्ट हेर्नू ।
अहो! दैव अैल्हे गरिस् लौ नगर्नु ॥
(८६)
यती कष्ट भोग्नू पर्यो सत्य थाम्दा ।
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
भयो आज यस्तो दशा यी प्रियाको ।
थियो सार जुन् माथि तेहि छुटि गो ॥
(८७)
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
रूँदा भए धुरू धुरू दुइ हात टेकी ॥
छैनन् अधम् म सरिका अरू हे पियारी ।
गर्नू असत् चाहिं म छू मरनै तयारी ॥