Page:Satya harihschandra katha.pdf/24: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८०)}} उठि कन धन काहीं मिल्छ की माग्न जानोस् । झटपट कि मलाई नै कतै बेच्न लानोस् ॥ पछि त हजुरलाई पुत्र यो चाहिन्चै छ । अब त मकन बेचे द्रव्य धेर् पाइन्यै छ ॥ {{pcn|(८१)}}..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
उठि कन धन काहीं मिल्छ की माग्न जानोस् । | उठि कन धन काहीं मिल्छ की माग्न जानोस् । | ||
झटपट कि मलाई नै कतै बेच्न लानोस् ॥ | झटपट कि मलाई नै कतै बेच्न लानोस् ॥ | ||
पछि त हजुरलाई पुत्र यो | पछि त हजुरलाई पुत्र यो चाहिन्यै छ । | ||
अब त मकन बेचे द्रव्य धेर् पाइन्यै छ ॥ | अब त मकन बेचे द्रव्य धेर् पाइन्यै छ ॥ | ||
{{pcn|(८१)}} | {{pcn|(८१)}} | ||
राजा यति सुनि सकी कन | राजा यति सुनि सकी कन धैर्य धारी । | ||
भन्दा भए सब कुरा मनमा विचारी ॥ | भन्दा भए सब कुरा मनमा विचारी ॥ | ||
हे प्यारि | हे प्यारि! क्षत्रिय भई कन दान दीनू । | ||
यै धर्म हो कसरि गैकन मागि | यै धर्म हो कसरि गैकन मागि लीनू ॥ | ||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
दीनू सिवाय लिनु होइन धर्म | दीनू सिवाय लिनु होइन धर्म हाम्रो । | ||
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥ | यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥ | ||
यस्तो मलाइ तिमिले न सिकाउ रानी । | यस्तो मलाइ तिमिले न सिकाउ रानी । | ||
Line 20: | Line 20: | ||
{{pcn|(८३)}} | {{pcn|(८३)}} | ||
मर्नू निको अरु हुँदैन लिनू यसोरी । | |||
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥ | बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥ | ||
बेचिन्छु मै | बेचिन्छु मै बरू प्रिये! तिमि पुत्र लाई । | ||
पालन् गरेर बस दुःख परोस् मलाई ॥ | पालन् गरेर बस दुःख परोस् मलाई ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:18, 3 May 2025
This page has been proofread
(८०)
उठि कन धन काहीं मिल्छ की माग्न जानोस् ।
झटपट कि मलाई नै कतै बेच्न लानोस् ॥
पछि त हजुरलाई पुत्र यो चाहिन्यै छ ।
अब त मकन बेचे द्रव्य धेर् पाइन्यै छ ॥
(८१)
राजा यति सुनि सकी कन धैर्य धारी ।
भन्दा भए सब कुरा मनमा विचारी ॥
हे प्यारि! क्षत्रिय भई कन दान दीनू ।
यै धर्म हो कसरि गैकन मागि लीनू ॥
(८२)
दीनू सिवाय लिनु होइन धर्म हाम्रो ।
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
यो काम गर्दिन कसै म अयोग्य ठानी ॥
(८३)
मर्नू निको अरु हुँदैन लिनू यसोरी ।
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचिन्छु मै बरू प्रिये! तिमि पुत्र लाई ।
पालन् गरेर बस दुःख परोस् मलाई ॥