Page:Satya harihschandra katha.pdf/21: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६८)}} लौ राज्य मेरो अब छोडि देउ । जो भूयसी बाँकि छ जल्दि देठ ॥ की ता भयो दिन्न भनी जवाफ । देञङ तिमी लाइ म दिन्छु माफ ॥ {{pcn|(६९)}} घुर्की सुनी यो अधिकै डराई । बिन्ती गरे..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
लौ राज्य मेरो अब छोडि | लौ राज्य मेरो अब छोडि देऊ । | ||
जो भूयसी बाँकि छ जल्दि | जो भूयसी बाँकि छ जल्दि देऊ ॥ | ||
की ता भयो दिन्न भनी जवाफ । | की ता भयो दिन्न भनी जवाफ । | ||
देऊ तिमी लाइ म दिन्छु माफ ॥ | |||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
घुर्की सुनी यो अधिकै डराई । | घुर्की सुनी यो अधिकै डराई । | ||
बिन्ती गरे यो | बिन्ती गरे यो तहिं जल्दि आई ॥ | ||
झूटो प्रतिज्ञा कसरी | झूटो प्रतिज्ञा कसरी गरूँला । | ||
झूटो हुनू | झूटो हुनू चाहिं बरू मरूँला ॥ | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
गर्नू हवस् राज्य म छोडि | गर्नू हवस् राज्य म छोडि दिन्छू । | ||
रानी र छोरो कन साथ | रानी र छोरो कन साथ लिन्छू ॥ | ||
काशी पुरीमा गइ बस्छु ताहाँ । | काशी पुरीमा गइ बस्छु ताहाँ । | ||
केहि पछी आउनु होस | केहि पछी आउनु होस वाहाँ ॥ | ||
{{pcn|(७१)}} | {{pcn|(७१)}} | ||
दीनेछु त्यो भूयसी बाँकि | दीनेछु त्यो भूयसी बाँकि लाई । | ||
भाका दिनू पर्छ यहाँ मलाई ॥ | भाका दिनू पर्छ यहाँ मलाई ॥ | ||
येती सुनी केहि दियेर भाका । | येती सुनी केहि दियेर भाका । | ||
निस्केर आये सब छोडि राजा ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:05, 3 May 2025
This page has been proofread
(६८)
लौ राज्य मेरो अब छोडि देऊ ।
जो भूयसी बाँकि छ जल्दि देऊ ॥
की ता भयो दिन्न भनी जवाफ ।
देऊ तिमी लाइ म दिन्छु माफ ॥
(६९)
घुर्की सुनी यो अधिकै डराई ।
बिन्ती गरे यो तहिं जल्दि आई ॥
झूटो प्रतिज्ञा कसरी गरूँला ।
झूटो हुनू चाहिं बरू मरूँला ॥
(७०)
गर्नू हवस् राज्य म छोडि दिन्छू ।
रानी र छोरो कन साथ लिन्छू ॥
काशी पुरीमा गइ बस्छु ताहाँ ।
केहि पछी आउनु होस वाहाँ ॥
(७१)
दीनेछु त्यो भूयसी बाँकि लाई ।
भाका दिनू पर्छ यहाँ मलाई ॥
येती सुनी केहि दियेर भाका ।
निस्केर आये सब छोडि राजा ॥