Page:Satya harihschandra katha.pdf/10: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२४)}} जान्छु म लौ नरपते ! अब एक मास । दिन्छ मियाद न गरे पछि सत्यनाश ॥ येती भनी जलधि घरतिर फर्कि आये । राजा खुशी भइ नुवारन गर्न लायो ॥ {{pcn|(२५)}} हेरेर ज्योतिषजिले शुभ-ल..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
जान्छु म लौ नरपते ! अब एक मास । | जान्छु म लौ नरपते ! अब एक मास । | ||
दिन्छू मियाद न गरे पछि सत्यनाश ॥ | |||
येती भनी जलधि | येती भनी जलधि घर्तिर फर्कि आये । | ||
राजा खुशी भइ नुवारन गर्न लायो ॥ | राजा खुशी भइ नुवारन गर्न लायो ॥ | ||
Line 10: | Line 10: | ||
हेरेर ज्योतिषजिले शुभ-लग्न थापे । | हेरेर ज्योतिषजिले शुभ-लग्न थापे । | ||
त्यो राज पुत्र कन रोहित नाम राखे ॥ | त्यो राज पुत्र कन रोहित नाम राखे ॥ | ||
हर्षै थियो नृपमहाँ सुत लाइ पाइँ ॥ | |||
त्यो मास ता बिति गयो खबरै न | त्यो मास ता बिति गयो खबरै न पाई ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
आये पछि वरूणजी द्विज-रुप धारी । | आये पछि वरूणजी द्विज-रुप धारी । | ||
पूजा गरे नृपतिले गरि भक्ति भारी ॥ | पूजा गरे नृपतिले गरि भक्ति भारी ॥ | ||
बिन्ती गरे वरुणका सँग दाँत | बिन्ती गरे वरुणका सँग दाँत आवस् । | ||
यो पुत्र यज्ञ पशु लायक होइ जावस् ॥ | यो पुत्र यज्ञ पशु लायक होइ जावस् ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
दाँतै न उम्रि दिनु छैन बली भनेर । | |||
देखिन्छ शास्त्रहरुमा इ कुरा सुनेर ॥ | देखिन्छ शास्त्रहरुमा इ कुरा सुनेर ॥ | ||
बिन्तीगरे फिरि अलीदिन पर्खी दीनोस् । | बिन्तीगरे फिरि अलीदिन पर्खी दीनोस् । | ||
गर्न्यैछु यज्ञ शिशुको सब दाँत उम्रोस् ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:01, 2 May 2025
This page has been proofread
(२४)
जान्छु म लौ नरपते ! अब एक मास ।
दिन्छू मियाद न गरे पछि सत्यनाश ॥
येती भनी जलधि घर्तिर फर्कि आये ।
राजा खुशी भइ नुवारन गर्न लायो ॥
(२५)
हेरेर ज्योतिषजिले शुभ-लग्न थापे ।
त्यो राज पुत्र कन रोहित नाम राखे ॥
हर्षै थियो नृपमहाँ सुत लाइ पाइँ ॥
त्यो मास ता बिति गयो खबरै न पाई ॥
(२६)
आये पछि वरूणजी द्विज-रुप धारी ।
पूजा गरे नृपतिले गरि भक्ति भारी ॥
बिन्ती गरे वरुणका सँग दाँत आवस् ।
यो पुत्र यज्ञ पशु लायक होइ जावस् ॥
(२७)
दाँतै न उम्रि दिनु छैन बली भनेर ।
देखिन्छ शास्त्रहरुमा इ कुरा सुनेर ॥
बिन्तीगरे फिरि अलीदिन पर्खी दीनोस् ।
गर्न्यैछु यज्ञ शिशुको सब दाँत उम्रोस् ॥