Page:Satya harihschandra katha.pdf/8: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६)}} तेही बालक यञ्चमा बलि गरी दिन्छौ भने त्यो घरी । होला दिन्छु कबोल यो गर तिमी हुँदैन दोस्रो गरी ॥ आज्ञा येती सुनीसकी घरुणको राजा परे शोकमा । चिन्ता व्याकुलभै..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
तेही बालक | तेही बालक यज्ञमा बलि गरी दिन्छौ भने त्यो घरी । | ||
होला दिन्छु कबोल यो गर तिमी | होला दिन्छु कबोल यो गर तिमी हूँदैन दोस्रो गरी ॥ | ||
आज्ञा येती सुनीसकी | आज्ञा येती सुनीसकी वरुणको राजा परे शोकमा । | ||
चिन्ता व्याकुलभै कसोगरुँ भनी धैर्यै लिई चित्तमा ॥ | चिन्ता व्याकुलभै कसोगरुँ भनी धैर्यै लिई चित्तमा ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
राजाले मनमा विचार् गरिलिये एसै कसोरि तरुँ । | राजाले मनमा विचार् गरिलिये एसै कसोरि तरुँ । | ||
छोराको मुख देखि पितृ- | छोराको मुख देखि पितृ-ऋणता छुट्नेछ मेरो बरु ॥ | ||
केही बेर यही कुरो मनमहाँ संझी हरिश्चन्द्रले । | केही बेर यही कुरो मनमहाँ संझी हरिश्चन्द्रले । | ||
माग्छू पुत्र भनेर निश्चय गरी गर्छू म भन्दा भये ॥ | |||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
वाचा सत्य गरी लिए वर दिई | वाचा सत्य गरी लिए वर दिई अन्तर् वरुण भै गए । | ||
राजा खूशि हुँदै | राजा खूशि हुँदै तरें अब भनी घर्तर्फ फिर्दा भए ॥ | ||
रानी एकशये थिए सब कहे यस्तो भयो लौ भनी । | रानी एकशये थिए सब कहे यस्तो भयो लौ भनी । | ||
तीमध्ये पटरानीले नृपति को झट् गर्भ बोकिन् अनी ॥ | तीमध्ये पटरानीले नृपति को झट् गर्भ बोकिन् अनी ॥ | ||
Line 23: | Line 23: | ||
जोइच्छा मनमा थियो महिषिको त्यो खानलाइ दिए ॥ | जोइच्छा मनमा थियो महिषिको त्यो खानलाइ दिए ॥ | ||
हर्षैले दश माश पूर्ण जब भो छोरो भयो सुन्दर । | हर्षैले दश माश पूर्ण जब भो छोरो भयो सुन्दर । | ||
भारी उत्सव भो अनी शहरमा भो मङ्गलै | भारी उत्सव भो अनी शहरमा भो मङ्गलै मङ्गल ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:53, 2 May 2025
(१६)
तेही बालक यज्ञमा बलि गरी दिन्छौ भने त्यो घरी ।
होला दिन्छु कबोल यो गर तिमी हूँदैन दोस्रो गरी ॥
आज्ञा येती सुनीसकी वरुणको राजा परे शोकमा ।
चिन्ता व्याकुलभै कसोगरुँ भनी धैर्यै लिई चित्तमा ॥
(१७)
राजाले मनमा विचार् गरिलिये एसै कसोरि तरुँ ।
छोराको मुख देखि पितृ-ऋणता छुट्नेछ मेरो बरु ॥
केही बेर यही कुरो मनमहाँ संझी हरिश्चन्द्रले ।
माग्छू पुत्र भनेर निश्चय गरी गर्छू म भन्दा भये ॥
(१८)
वाचा सत्य गरी लिए वर दिई अन्तर् वरुण भै गए ।
राजा खूशि हुँदै तरें अब भनी घर्तर्फ फिर्दा भए ॥
रानी एकशये थिए सब कहे यस्तो भयो लौ भनी ।
तीमध्ये पटरानीले नृपति को झट् गर्भ बोकिन् अनी ॥
(१९)
राजा खूशि भई क्रमै सित सवै कर्मादि गर्दैगए ।
जोइच्छा मनमा थियो महिषिको त्यो खानलाइ दिए ॥
हर्षैले दश माश पूर्ण जब भो छोरो भयो सुन्दर ।
भारी उत्सव भो अनी शहरमा भो मङ्गलै मङ्गल ॥