Jump to content

Page:Luni.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
'रानी लूनी रामी
'रानी लूनी रामी
::बिारीष कोमल हामी'
:बिारीष कोमल हामी'
</poem>
</poem>
</blockquote>
</blockquote>
Line 19: Line 19:
<poem>
<poem>
श्राब क्यान लुनी रानी
श्राब क्यान लुनी रानी
::आज क्यान लूनी
:आज क्यान लूनी
आधा बचन सुन्न छाडघौ
आधा बचन सुन्न छाडघौ
::आधा बचन मुनी... '
:आधा बचन मुनी... '
</poem>
</poem>
</blockquote>
</blockquote>

Revision as of 16:48, 1 May 2025

This page has not been proofread
प्रकाशकीय

'रानी लूनी रामी
बिारीष कोमल हामी'

धनी गुनगुनाउँथे २००१ व्ालतिरका त्रिचन्द्र कलेजका विदार्थीहरू ।

महाकवि (अरु नमैर ३ेंका) लट्मीपसाद देवकोटा भाषानबाद परिषद्मा जागीरे हनुहन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि बस्नुभएको हन्थ्यो, बरिपरि हन्ये- कलेजका रसिक छात्रहरू । “आज के लेख्नथयो. कबिजी ?” भन्थे विद्यार्थीहरू, अलि गाके स्बर फिकेर उहाँ गा उनुहन्य्यौ -

श्राब क्यान लुनी रानी
आज क्यान लूनी
आधा बचन सुन्न छाडघौ
आधा बचन मुनी... '

अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन याल्थे- 'आज कान लनी ..'

लनीको मोहनी अलि छकै रहेछ म्यारे, महाकविका अख कायग्टरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्चार्थीहरूबीच । यही बढी पिय थियो 'गर बैला महाकविको पनि ।

त्यति धएर पनि किन हो लनी गुप्तबास बमिन्‌ । कारण थाह छैन तर शायद मैर्पा “माम्बा सोग्गो' कै तस्बीरमा त्यम बेलाको ३ को छाया परका देखियो कि ' जे होम्‌ । कज्जिनी आड्न्‌, अनि गाकन्लला, सुलोचना