Page:Shakuntala.pdf/158: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लमकीस ती रसिला कुना । | लमकीस ती रसिला कुना । | ||
पनि छन् लुकाउन क्यै छली ॥ | ::पनि छन् लुकाउन क्यै छली ॥ | ||
प्रभु कृष्णलाई प्रसूनले । | प्रभु कृष्णलाई प्रसूनले । | ||
क्षण मौन बीच सिँगार्दछिन् ॥ | ::क्षण मौन बीच सिँगार्दछिन् ॥ | ||
अनि यो लता सपना हुँदो । | अनि यो लता सपना हुँदो । | ||
गहले भुलेर निहार्दछिन् ॥ | ::गहले भुलेर निहार्दछिन् ॥ | ||
{{pcn|(९४)}} | {{pcn|(९४)}} | ||
शरमाउँदी नभनी कुरा । | शरमाउँदी नभनी कुरा । | ||
मुख-रक्ग चट्ट सपार्दछिन् ॥ | ::मुख-रक्ग चट्ट सपार्दछिन् ॥ | ||
कृशाता बढी अलि म्लान भै । | कृशाता बढी अलि म्लान भै । | ||
अधरै सुकेर गनिगार्दछिन् ॥ | ::अधरै सुकेर गनिगार्दछिन् ॥ | ||
मृदु बोटका कसुमोज्ज्वल । | मृदु बोटका कसुमोज्ज्वल । | ||
सखि मुग्ध छन् जब निश्चित ॥ | ::सखि मुग्ध छन् जब निश्चित ॥ | ||
पृथिवी-पती महिमासित | पृथिवी-पती महिमासित ।" | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
यति बातले दुद मुस्मुसे । | यति बातले दुद मुस्मुसे । | ||
रहँदा भए अलि | ::रहँदा भए अलि खुस्खुसे ॥ | ||
जन सूर्य लाल भई घुसे । | जन सूर्य लाल भई घुसे । | ||
जल-गेहमा पर भझल्मल ॥ | ::जल-गेहमा पर भझल्मल ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
त्यस रातप्मा न त नीँदले । | त्यस रातप्मा न त नीँदले । | ||
पनि छोटँदी वन-मञ्जरी ॥ | ::पनि छोटँदी वन-मञ्जरी ॥ | ||
सपनाहरू निउँझै रची- | सपनाहरू निउँझै रची- | ||
कने सोच्दछिन् मनमा परी ॥ | ::कने सोच्दछिन् मनमा परी ॥ | ||
कन भाव यो मधघुरा६करी ? | कन भाव यो मधघुरा६करी ? | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
"कसरी उनीकन भित्रका । | |||
मृद् भाव रङ्ग विचित्रका ॥ | ::मृद् भाव रङ्ग विचित्रका ॥ | ||
कन ढङ्गबाट बुझाउनु ? | कन ढङ्गबाट बुझाउनु ? | ||
नबुझे कहाँ सुख पाउनु ॥ | ::नबुझे कहाँ सुख पाउनु ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:21, 30 April 2025
This page has not been proofread
लमकीस ती रसिला कुना ।
पनि छन् लुकाउन क्यै छली ॥
प्रभु कृष्णलाई प्रसूनले ।
क्षण मौन बीच सिँगार्दछिन् ॥
अनि यो लता सपना हुँदो ।
गहले भुलेर निहार्दछिन् ॥
(९४)
शरमाउँदी नभनी कुरा ।
मुख-रक्ग चट्ट सपार्दछिन् ॥
कृशाता बढी अलि म्लान भै ।
अधरै सुकेर गनिगार्दछिन् ॥
मृदु बोटका कसुमोज्ज्वल ।
सखि मुग्ध छन् जब निश्चित ॥
पृथिवी-पती महिमासित ।"
(२१)
यति बातले दुद मुस्मुसे ।
रहँदा भए अलि खुस्खुसे ॥
जन सूर्य लाल भई घुसे ।
जल-गेहमा पर भझल्मल ॥
(२६)
त्यस रातप्मा न त नीँदले ।
पनि छोटँदी वन-मञ्जरी ॥
सपनाहरू निउँझै रची-
कने सोच्दछिन् मनमा परी ॥
कन भाव यो मधघुरा६करी ?
(२७)
"कसरी उनीकन भित्रका ।
मृद् भाव रङ्ग विचित्रका ॥
कन ढङ्गबाट बुझाउनु ?
नबुझे कहाँ सुख पाउनु ॥