Jump to content

Page:Bhanubhaktako ramayan.pdf/77: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सुग्रिव् सीत मित्यारि गर्नु सब काम् हून्या छ सीता पनी । मिल्निन् आज म देह खाग् गरि यहीं पोल्छू नजिक्मै भनी ॥ बिन्ती पारि चिता विषे पसि शरीर् यो जो छ सब् खाग् गरिन..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 15: Line 15:
क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा ।
क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा ।
तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा ॥१२२॥
तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा ॥१२२॥
{{pcn|इति श्रीअरण्यकाण्ड । }}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 16:05, 13 April 2025

This page has not been proofread

सुग्रिव् सीत मित्यारि गर्नु सब काम् हून्या छ सीता पनी ।
मिल्निन् आज म देह खाग् गरि यहीं पोल्छू नजिक्मै भनी ॥
बिन्ती पारि चिता विषे पसि शरीर् यो जो छ सब् खाग् गरिन् ।
ठाकुर्को अति भक्तिले ति शबरी संसारसागर् तरिन् ॥१२०॥

क्या दुर्लभ् रघुनाथ् खुसी हुन गया जात्की अधम् भै पनी ।
श्रीराम्का अघि देह छाडि कन पार् पौंचिन् सहज् तै पनी ।।
ब्राह्मण् भै कन भक्ति गर्दछ भन्या उस्का त झन् क्या कुरा ।
जो कोही पनि भक्ति भो भनि भन्या योगी ति हुन्छन् पुरा ।।1 ॥१२१॥

हे लोक् हो रघुनाथका चरणको भक्ती छ मुक्ती दिन्या ।
यो जानी कन कामधेनु सरिका राम् हुन् मनैमा लिन्या ॥
क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा ।
तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा ॥१२२॥

इति श्रीअरण्यकाण्ड ।