Page:Champa.pdf/53: Difference between revisions
→Not proofread: Created page with ""खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !" "म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?" "सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !" | "खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !" | ||
"म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?" | "म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त | ||
अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?" | |||
"सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन् कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !" | "सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन् | ||
कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !" | |||
"कसैका आँखा फुट्या होवैनन् । कसैका कान फुट्या होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।" | "कसैका आँखा फुट्या होवैनन् । कसैका कान फुट्या | ||
होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।" | |||
"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्याछन् रे ! बाबा ! यो कुन सहरियाकी पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्या थिइन मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई ! | "लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका | ||
वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे ! | |||
मेरा आँखा पित्तले कुहिएर झर्याछन् रे ! बाबा ! यो कुन सहरियाकी | |||
पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्या थिइन | |||
मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई ! | |||
बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी । | बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली | ||
देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी । | |||
"यो केको रढाको हो ए ! मध्यरातमा ?" | "यो केको रढाको हो ए ! मध्यरातमा ?" | ||
Line 17: | Line 25: | ||
"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?" | "तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?" | ||
"मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो आजमाउन जान्ने हुँदा रान् ।" | "मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो | ||
आजमाउन जान्ने हुँदा रान् ।" | |||
चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो । | चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि | ||
सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट | |||
वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा | |||
आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो | |||
खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो । | |||
सासू झन्-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी भएर आएकी रे । पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए । | सासू झन्-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि | ||
वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन | |||
बुहारी भएर आएकी रे । पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए । |
Revision as of 01:28, 12 March 2025
"खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !"
"म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?"
"सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन् कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !"
"कसैका आँखा फुट्या होवैनन् । कसैका कान फुट्या होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"
"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्याछन् रे ! बाबा ! यो कुन सहरियाकी पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्या थिइन मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई !
बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।
"यो केको रढाको हो ए ! मध्यरातमा ?"
तब बेली वृत्तान्त चले ।
"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"
"मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो आजमाउन जान्ने हुँदा रान् ।"
चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो ।
सासू झन्-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी भएर आएकी रे । पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए ।