Jump to content

Page:Champa.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सह..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्‌का हावा आँधीमा उनको के दशा हुने अब ? ….. उनी बरबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । यसरी अवहेलित हुनु, आह ! "मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिन आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । "संन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले छेक्या थियो र ?" इत्यादि ।
"सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी  
भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी  
छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब  
उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको  
लहराजस्तो जगत्‌का हावा आँधीमा उनको के दशा हुने अब ? …..  
उनी बरबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । यसरी अवहेलित हुनु,  
आह ! "मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिन  
आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ तर चम्पालाई  
निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ?  
यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ  
अब । "संन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले  
छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले  
छेक्या थियो र ?" इत्यादि ।

चम्पाको हृदयले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एक रत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झन्तिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएनन् फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जरजरती परेका, अरिमठे मोराहरू ।
चम्पाको हृदयले उसतर्फ पुरुषको हृदयको महती एकान्त  
वेदनाको एक रत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झन्तिन् कि स्त्री  
त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएनन्  
फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जरजरती परेका,  
अरिमठे मोराहरू । दया भए पो मान्छे । ती पशुपतिमा नाङ्गा भएर धुनी
जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक
सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि ……. दया हुन्छ र दिलमा जोगी
भएर मात्र ? …. मान्छे त्यसै स्वर्ग जान खोज्दछन्

दया भए पो मान्छे । ती पशुपतिमा नाङ्गा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि ……. दया हुन्छ र दिलमा जोगी भएर मात्र ? …. मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरू प्रधान थिए ।  
 
विशेषतः यसकारणले कि तिनीहरूमा एक बलिवेदीमा आत्मआहूतिमा  
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरू प्रधान थिए । विशेषतः यसकारणले कि तिनीहरूमा एक बलिवेदीमा आत्मआहूतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो । नैतिक तत्त्वका लागि समेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको अपूर्तिको चेतनाले दुःखित थिई- हतियार र हराएका योद्धाहरूझैँ जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु ।
परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले  
तीव्र वेदनाले प्रस्थान गरेको थियो । नैतिक तत्त्वका लागि समेत ।  
पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता  
तथा जीवनप्रयोजनको अपूर्तिको चेतनाले दुःखित थिई- हतियार  
र हराएका योद्धाहरूझैँ जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट  
विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु ।
{{nop}}
{{nop}}

Revision as of 01:18, 12 March 2025

This page has not been proofread

"सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्‌का हावा आँधीमा उनको के दशा हुने अब ? ….. उनी बरबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । यसरी अवहेलित हुनु, आह ! "मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिन आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । "संन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले छेक्या थियो र ?" इत्यादि ।

चम्पाको हृदयले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एक रत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झन्तिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएनन् फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जरजरती परेका, अरिमठे मोराहरू । दया भए पो मान्छे । ती पशुपतिमा नाङ्गा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि ……. दया हुन्छ र दिलमा जोगी भएर मात्र ? …. मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।