Page:Champa.pdf/28: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? …….. | देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन | ||
वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो | |||
के होला ? …….. | |||
एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो । | एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते | ||
नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो | |||
गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! | |||
जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो । | |||
चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई | चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी | ||
बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता | |||
पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- | |||
भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित | |||
कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली | |||
चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! | |||
कानमा मधुर प्रशंसा, त्यो थिएन । | |||
स्वामीजी टोखामा भर्ना भएका | |||
थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको | |||
भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको | |||
जीवनलाई पनि टि.बी. लागेको थियो । | |||
चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ? … उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् । | चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? | ||
यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर | |||
उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ? | |||
… उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।उसले माने | |||
बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, | |||
जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि । | |||
उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । | |||
तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ | |||
उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य । | उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य । | ||
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।" | चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।" | ||
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् । | त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा | ||
हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् । |
Revision as of 22:25, 8 March 2025
देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? ……..
एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।
चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।
चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ?
… उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।उसले माने
बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।"
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।