Jump to content

Page:Sunko bihani.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''जुनी'''}}}} {{center block| <poem> {{pcn|(१)}} चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगा ज्यादै सिंगार्न मनको जुनि बाइसींगा । अल्छी सुतालु छ अजिंगर नाम चोला राखेर होश हिंड जन्म खराब होला ॥ {{pcn|(२)}} ठूलो म बन..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगा
चोर्ने र दिक्कत दिने जुनि हुन्छ झींगा
ज्यादै सिंगार्न मनको जुनि बाइसींगा
ज्यादै सिंगार्न मनको जुनि बाह्रसींगा
अल्छी सुतालु छ अजिंगर नाम चोला
अल्छी सुतालु छ अजिंगर नाम चोला
राखेर होश हिंड जन्म खराब होला ॥
राखेर होश हिंड जन्म खराब होला ॥

Revision as of 01:23, 8 March 2025

This page has been proofread
जुनी

(१)
चोर्ने र दिक्कत दिने जुनि हुन्छ झींगा
ज्यादै सिंगार्न मनको जुनि बाह्रसींगा ।
अल्छी सुतालु छ अजिंगर नाम चोला
राखेर होश हिंड जन्म खराब होला ॥

(२)
ठूलो म बन्छु जुन भन्दछ बन्छ हात्ती
घोडा उ बन्छ जुन थिच्दछ दिन्छ लात्ती ।
खाने छ जो रगत बन्दछ त्यो हुँडार
यै होश राख पछिको जनि लौ सपार ॥

(३)
गन्दा विचारहरूले बनिजान्छ गन्धे
जो दान दिन्न जगमा उ उन्यू छ भन्ने ।
'ढुंगो हुने निठुर को दिल बन्छ' भन्दे
'चोला सपार् मकन' कान दिएर सुन्दे ॥