Page:Sunko bihani.pdf/46: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} देख्छु यो जब बूढी अबलाई ::लाग्छ हाँस्न मन हेर मलाई । दाँत खै त कुन ठाउँ अफाल्यौ ::केशमा हिउँ अहो ! किन हाल्यौ ? {{pcn|(७)}} चाउरीहरू गला पनि तानी ::कल्ल कल्लसित प्यूँदछ पानी । कान ह..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 17: | Line 17: | ||
::क्या बुढी छ बिनु पातकि बोट । | ::क्या बुढी छ बिनु पातकि बोट । | ||
तन्त्रमन्त्रहरू धेर निकाली | तन्त्रमन्त्रहरू धेर निकाली | ||
:: | ::पाल्दछे कि छउँडा र बिराली ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} |
Revision as of 01:13, 8 March 2025
This page has been proofread
(६)
देख्छु यो जब बूढी अबलाई
लाग्छ हाँस्न मन हेर मलाई ।
दाँत खै त कुन ठाउँ अफाल्यौ
केशमा हिउँ अहो ! किन हाल्यौ ?
(७)
चाउरीहरू गला पनि तानी
कल्ल कल्लसित प्यूँदछ पानी ।
कान हेर बहिरी किन ज्यूँछे
आधि च्यानतिर भै जल प्यूँछे ॥
(८)
गुन्गुनाउँदछ हेरन ओठ
क्या बुढी छ बिनु पातकि बोट ।
तन्त्रमन्त्रहरू धेर निकाली
पाल्दछे कि छउँडा र बिराली ॥
(९)
ह्वैन ह्वैन अति जिस्किन हुन्न
हुन्छ है डर बुढी यदि रुन्न ।
छोप्दछे पछि त ऐठनद्वारा
यो भयंकर छ हेर बिचारा ॥