Page:Shakuntala.pdf/134: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यति भनी नखरे मृदुलाधरा । | यति भनी नखरे मृदुलाधरा । | ||
:: | ::मुसुमुसू मित मुस्किदिइन् बरी ॥ | ||
परी- | त्रिदशकी दुहितासरी ती परी- | ||
::कन गरी दिनकी महिमासरि ॥ | ::कन गरी दिनकी महिमासरि ॥ | ||
सुमनका मनमा मृदु शब्द ती । | सुमनका मनमा मृदु शब्द ती । | ||
::श्रवणसिक्त प्रसन्नमना | ::श्रवणसिक्त प्रसन्नमना नृप ॥ | ||
मधुपको | मधुपको मधु प्यूँन चढे अघि । | ||
: | :नजरले मधुकार शिकारमा ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
सकल चञ्चलता चकिता | सकल चञ्चलता चकिता बने । | ||
::लसिता असिता लता ॥ | ::मृदुलता लसिता असिता लता ॥ | ||
अब विचित्र बने छविचित्र ती । | अब विचित्र बने छविचित्र ती । | ||
:: | ::नचलने चल-नेत्र अलीकति ॥ | ||
पुरुषको | पुरुषको रसको सुख कर्किदा । | ||
::पवनले गति | ::पवनले गति चञ्चल बिर्सिँदा ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
जन प्रतिष्ठित को ? कुन यो युवा? | जन प्रतिष्ठित को ? कुन यो युवा ? | ||
::नर कि किन्नर ? देव कि मार | ::नर कि किन्नर ? देव कि मार वा ॥ | ||
विपुल भाल समुज्वल चेहरा । | विपुल भाल समुज्वल चेहरा । | ||
::मधुर यौवन यो वनमा हरा ? | ::मधुर यौवन यो वनमा हरा ? | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
किन यतातिर आउँछ त्यो युवा ? | |||
::रहन के, वसनोज्ज्वल यो घर ? | ::रहन के, वसनोज्ज्वल यो घर ? | ||
मनमनै नभनीकन चिन्तना- | मनमनै नभनीकन चिन्तना- | ||
::सहित ती वन कोमल कल्पना- | ::सहित ती वन कोमल कल्पना- | ||
सरि तिनी मधुबैँस | सरि तिनी मधुबैँस 'शकुन्तला' । | ||
::चकित छन् | ::चकित छन् कृतझङ्कृतकुन्तला ॥ | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
Line 36: | Line 36: | ||
::भ्रमर कुन्तलबाट शकुन्तला- | ::भ्रमर कुन्तलबाट शकुन्तला- | ||
कन दिईकन फुर्सद, हेर्न त्यो | कन दिईकन फुर्सद, हेर्न त्यो | ||
::पुरुषको | ::पुरुषको रसको मनमोहन ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 16:18, 6 March 2025
यति भनी नखरे मृदुलाधरा ।
मुसुमुसू मित मुस्किदिइन् बरी ॥
त्रिदशकी दुहितासरी ती परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको मधु प्यूँन चढे अघि ।
नजरले मधुकार शिकारमा ॥
(६२)
सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)
जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)
किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन् कृतझङ्कृतकुन्तला ॥
(६५)
'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ॥
(६६)