Page:Shakuntala.pdf/151: Difference between revisions
→Not proofread: Created page with "कमलसरस भाल स्वेदले भो झिभझिल्ल । उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ अलकतिर शिरीषी माधुरी साम्यभावी । रँग विलसित गाला कर्म-टूना अमूल्य- सरि युवति थिइन् ती कामकी झैं विलास । (६..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कमलसरस भाल स्वेदले भो झिभझिल्ल । | कमलसरस भाल स्वेदले भो झिभझिल्ल । | ||
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ | ::उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ | ||
अलकतिर शिरीषी माधुरी साम्यभावी । | |||
अलकतिर | ::रँग विलसित गाला कर्म-टूना अमूल्य- | ||
शिरीषी माधुरी साम्यभावी । | |||
रँग विलसित | |||
गाला | |||
कर्म-टूना | |||
अमूल्य- | |||
सरि युवति थिइन् ती कामकी झैं विलास । | सरि युवति थिइन् ती कामकी झैं विलास । | ||
(६१) | {{pcn|(६१)}} | ||
सहन कठिन बन्छन् बैँस ठट्टा तिनीमा । | सहन कठिन बन्छन् बैँस ठट्टा तिनीमा । | ||
किन शरम हुने ती चाल गर्छन् भनेर ॥ | ::किन शरम हुने ती चाल गर्छन् भनेर ॥ | ||
चकित मधुरता झैं अप्रसन्न प्रभा छन् । | चकित मधुरता झैं अप्रसन्न प्रभा छन् । | ||
::तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन् ॥ | |||
{{pcn|(६२)}} | |||
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । | पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । | ||
सखितिर जब | ::सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥ | ||
फर्की बन्दधिन् ती गुहारी ॥ | |||
निठुर सरसता झैँ दैवले पड्गु पारी । | निठुर सरसता झैँ दैवले पड्गु पारी । | ||
नजर सरस दिन्धिन् कर्किँदी स्वर्ग प्यारी ॥ | ::नजर सरस दिन्धिन् कर्किँदी स्वर्ग प्यारी ॥ | ||
{{pcn|(६३)}} | |||
(६३) | |||
महल छ सब खल्लो छट्टका राज्य जस्ता । | |||
::रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥ | |||
भझिलिमिलि सब नोक्रा, बैंस खोक्रा त्यहाँका । | भझिलिमिलि सब नोक्रा, बैंस खोक्रा त्यहाँका । | ||
::सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥ | |||
{{pcn|(६४)}} | |||
अप्रकृत नखराका धूर्तताका शिकार । | |||
::अति चपल प्रदर्शी भावका शून्य सार ॥ | |||
अप्रकृत नखराका | |||
धूर्तताका शिकार । | |||
अति चपल प्रदर्शी भावका शून्य सार ॥ | |||
अधर अति रगाई बैंस ज्यादै सजाई । | अधर अति रगाई बैंस ज्यादै सजाई । | ||
अतिशय- | ::अतिशय- नकुनी। ती नाक भौं शानदार ॥ | ||
नकुनी। ती नाक | |||
भौं शानदार ॥ | |||
विकृतिमय र कामी-भावनाका शिकार । | विकृतिमय र कामी-भावनाका शिकार । | ||
युवति शहरका | ::युवति शहरका जो छन् सितारा-सिँगार ॥ | ||
जो छन् सितारा-सिँगार ॥ | |||
उनअघि वननाला स्वर्गका छन् जुहार । | उनअघि वननाला स्वर्गका छन् जुहार । | ||
विकृत मुख न तीतो नक्कली चाल पार ॥ | ::विकृत मुख न तीतो नक्कली चाल पार ॥ | ||
अब म त वन बस्ने रोज सानन्द चार ।” | अब म त वन बस्ने रोज सानन्द चार ।” | ||
{{pcn|(६५)}} | |||
</poem>}} | |||
Revision as of 22:25, 4 March 2025
कमलसरस भाल स्वेदले भो झिभझिल्ल ।
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित गाला कर्म-टूना अमूल्य-
सरि युवति थिइन् ती कामकी झैं विलास ।
(६१)
सहन कठिन बन्छन् बैँस ठट्टा तिनीमा ।
किन शरम हुने ती चाल गर्छन् भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन् ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन् ॥
(६२)
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥
निठुर सरसता झैँ दैवले पड्गु पारी ।
नजर सरस दिन्धिन् कर्किँदी स्वर्ग प्यारी ॥
(६३)
महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥
भझिलिमिलि सब नोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥
(६४)
अप्रकृत नखराका धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रगाई बैंस ज्यादै सजाई ।
अतिशय- नकुनी। ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
युवति शहरका जो छन् सितारा-सिँगार ॥
उनअघि वननाला स्वर्गका छन् जुहार ।
विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।”
(६५)