Jump to content

Page:Shakuntala.pdf/144: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "म त अन वन बस्ने, जान्नै प्रासादतर्फ । प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥ प्रचुर धन यहाँ छन्‌, रत्न“पन्ना«जुहार । विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥ (र) हरित कुसुम हाँगा मग्म..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
म त अन वन बस्ने, जान्नै प्रासादतर्फ ।
म त अन वन बस्ने, जान्नै प्रासादतर्फ ।
 
::प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥
 
प्रचुर धन यहाँ छन्‌, रत्न“पन्ना«जुहार ।
प्रचुर धन यहाँ छन्‌, रत्न“पन्ना«जुहार ।
विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
::विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
()
{{pcn|(२१)}}


हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
::किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
 
कुसुम रज छ लावा कीर्तिका गान-पड्खी ।
कुसुम रज छ लावा कीर्तिका गान-पड्खी ।
 
::पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
पवन
{{pcn|(२२)}}
 
चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
(रर)


खलबल नमचाओ, शान्त यो वन्य छाती ।
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
 
::कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
कलिसदृश
नगर पर छिपेको पत्रले चट्ट छाई।
 
::समर स्वर सुनेकी बालिका झैं बनाई ॥
नगर
 
पर
 
कलीलो
 
छिपेको
 
भावले
 
भाँतिभाँती ॥
 
पत्रले चट्ट छाई।
 
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
 
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
घरतिर
{{pcn|(२३)}}
 
सब
 
(२३)
 
जाओ सुस्तरी चूपचाप ।


बरु हृदय भएका प्रेमले कान
घरतिर सब जाओ सुस्तरी चूपचाप ।
::बरु हृदय भएका प्रेमले कान धाप ॥
श्रवण ग्रषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
श्रवण ग्रषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
::मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
{{pcn|(२४)}}


मृदुल
पछिपछि मत हेर्दै सुस्तरी आउनेछु ।
 
::थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
मृदुल
 
वार्ता शान्त
(२४)
 
धाप ॥
 
कानेखुसीमा ॥
 
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
 
अलि छिन पर गर्दा झौंकका कामकाज ।
अलि छिन पर गर्दा झौंकका कामकाज ।
अमर वन-विह्वारी बन्छु झन्‌ देवराज ॥”
::अमर वन-विह्वारी बन्छु झन्‌ देवराज ॥”
 
{{pcn|(२५)}}
(२५)


अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुब्ज छाडी अमूल्य ॥
::गिरि-शिखर कुटीका कुब्ज छाडी अमूल्य ॥
 
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण
::वनभ्रमण विलासीको इरादा बुझेर ॥
 
{{pcn|(२६)}}
विलासीको
 
(२६)
 
इरादा
 
बुझेर ॥


११९
</poem>}}

Revision as of 22:12, 4 March 2025

This page has not been proofread

म त अन वन बस्ने, जान्नै प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥
प्रचुर धन यहाँ छन्‌, रत्न“पन्ना«जुहार ।
विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
(२१)

हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पड्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
(२२)

खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)

घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान धाप ॥
श्रवण ग्रषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)

पछिपछि मत हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झौंकका कामकाज ।
अमर वन-विह्वारी बन्छु झन्‌ देवराज ॥”
(२५)

अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुब्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)