Jump to content

Page:Shakuntala.pdf/142: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥ स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी । “वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥” (९) "सुनन कति सुरीला बोल्दछन्‌ वृक्ष..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक
::बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
 
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
बतुरेको
::“वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥”
 
{{pcn|(९)}}
वाक्‌ बनेको
 
बतासे ॥


स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
“वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥”
(९)
"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
 
::रँग बिरँग फुलेका चारु शाखा सगाती॥ '
रँग बिरँग फुलेका चारु शाखा सगाती॥
कसुमहरु उडे बोल पाएर नाना ।
 
::मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
कसुमहरु उडे
{{pcn|(१०)}}
 
बोल पाएर नाना ।
 
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
१०)


अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार ।
अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥
::जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
::कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
 
{{pcn|(११)}}
(फो)


सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥
::पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥
 
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
अनुभवहरु राम्रा
::स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
 
फैलिँदी कल्पनामा ।
 
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
 
मुखरितसरि बोल्छन्‌ अर्ध नाघ्नेपनामा ।
मुखरितसरि बोल्छन्‌ अर्ध नाघ्नेपनामा ।
(पर)
{{pcn|(१२)}}
 
लहलह
 
हरियोमा
 
समररहित
 
जिन्दगी
 
मीठा
 
झुल्छ रङ्गी ।
 
शान्तिका
 
भाव-भङ्नी ॥


लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
::समररहित मीठा शान्तिका भाव-भङ्नी ॥
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
 
::प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
{{pcn|(१३)}}
 
)


अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अतिशय मृदु राम्रा फूलका जो जरामा ।
 
::अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
अधर
 
मृदुल खोज्ने बोल्नलाई
 
धरामा ॥
 
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥
::पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥
 
{{pcn|(१४)}}
१४)


'
</poem>}}

Revision as of 22:09, 4 March 2025

This page has not been proofread

मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
“वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥”
(९)

"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती॥ '
कसुमहरु उडे बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)

अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)

सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन्‌ अर्ध नाघ्नेपनामा ।
(१२)

लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्नी ॥
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)

अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥
(१४)