Page:Shakuntala.pdf/134: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यति भनी नखरे | {{center block| | ||
<poem> | |||
यति भनी नखरे मृदुलाधरा । | |||
कन गरी दिनकी महिमासरि ॥ | ::शिशु ताम मुस्किदिइन् बरी ॥ | ||
सुमनका मनमा मृदु शब्द | परी- | ||
श्रवणसिक्त प्रसन्नमना | ::कन गरी दिनकी महिमासरि ॥ | ||
मधुपको मधु | सुमनका मनमा मृदु शब्द ती । | ||
नजरले | ::श्रवणसिक्त प्रसन्नमना नृप॥ | ||
(६२) | मधुपको ले मधु चढे अघि । | ||
::क नजरले सुतकुजहे, शिकारमा ॥ | |||
{{pcn|(६२)}} | |||
सकल चञ्चलता चकिता | सकल चञ्चलता चकिता गने । | ||
::लसिता असिता लता ॥ | |||
अब विचित्र बने छविचित्र | अब विचित्र बने छविचित्र ती । | ||
::पुरा तिते जलन अलीकति ॥ | |||
पुरुषको | पुरुषको रस 10] | ||
पवनले गति | ::पवनले गति कल्चल बिसिँदा ॥ | ||
(६३) | {{pcn|(६३)}} | ||
जन प्रतिष्ठित को ? कुन यो युवा ? | जन प्रतिष्ठित को ? कुन यो युवा? | ||
नर कि किन्नर ? देव कि मार | ::नर कि किन्नर ? देव कि मार वा॥ | ||
विपुल भाल समुज्वल चेहरा । | विपुल भाल समुज्वल चेहरा । | ||
मधुर यौवन यो वनमा हरा ? | ::मधुर यौवन यो वनमा हरा ? | ||
(६४) | {{pcn|(६४)}} | ||
पकन यतातिर यतातिर आउँछ आ त्यो युवा? | |||
रहन के, वसनोज्ज्वल यो घर ? | ::रहन के, वसनोज्ज्वल यो घर ? | ||
मनमनै नभनीकन चिन्तना- | मनमनै नभनीकन चिन्तना- | ||
सहित ती वन कोमल कल्पना- | ::सहित ती वन कोमल कल्पना- | ||
सरि तिनी | सरि तिनी मधुबैँस “शकुन्तला । | ||
चकित | ::चकित छन् कृतझङ्कृतकुन्तला ॥ | ||
(६५) | {{pcn|(६५)}} | ||
'अलि' | 'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली । | ||
भ्रमर कुन्तलबाट शकुन्तला- | ::भ्रमर कुन्तलबाट शकुन्तला- | ||
कन | कन दिईकन फुर्सद, हेर्न त्यो | ||
पुरुषको | ::पुरुषको रसकौ मनमोहन ॥ | ||
(६६) | {{pcn|(६६)}} | ||
</poem>}} |
Revision as of 21:51, 4 March 2025
This page has not been proofread
यति भनी नखरे मृदुलाधरा ।
शिशु ताम मुस्किदिइन् बरी ॥
परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप॥
मधुपको ले मधु चढे अघि ।
क नजरले सुतकुजहे, शिकारमा ॥
(६२)
सकल चञ्चलता चकिता गने ।
लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
पुरा तिते जलन अलीकति ॥
पुरुषको रस 10]
पवनले गति कल्चल बिसिँदा ॥
(६३)
जन प्रतिष्ठित को ? कुन यो युवा?
नर कि किन्नर ? देव कि मार वा॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)
पकन यतातिर यतातिर आउँछ आ त्यो युवा?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस “शकुन्तला ।
चकित छन् कृतझङ्कृतकुन्तला ॥
(६५)
'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसकौ मनमोहन ॥
(६६)