Jump to content

Page:Shakuntala.pdf/131: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भन्दछन्‌ मनमनै समुज्ज्वल । कीर्तिका, 'दिल रहेछ कोमल ॥ त्यत्तिकै जति छ रूप मञ्जुल ।' (४७) दुष्ट कृष्ण भँवरो उडीकन । ती कपोल दुइ फूलमोहन ॥ वन्य मिष्ठ मधुसार हुन्‌ भनी । दुःख दिन्छ अब घ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
भन्दछन्‌ मनमनै समुज्ज्वल ।
भन्दछन्‌ मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
::कीर्तिका, 'दिल रहेछ कोमल ॥
 
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
(४७)
::vsdvdsf
{{pcn|(४७)}}


दुष्ट कृष्ण भँवरो उडीकन ।
दुष्ट कृष्ण भँवरो उडीकन ।
 
::ती कपोल दुइ फूलमोहन ॥
ती
 
कपोल
 
दुइ
 
फूलमोहन ॥
 
वन्य मिष्ठ मधुसार हुन्‌ भनी ।
वन्य मिष्ठ मधुसार हुन्‌ भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
::दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४५८)
{{pcn|(४८)}}


प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
 
::केश रेशमलता भनी भनी॥
केश
 
रेशमलता
 
घुम्छ
 
शंसक
 
भनी
 
भाव भै कुसुम रङ्गको त्यहाँ ।
भाव भै कुसुम रङ्गको त्यहाँ ।
पखेरु
::घुम्छ शंसक पखेरु भुन्भुनी ॥ "
{{pcn|(४९)}}


भनी॥
भुन्भुनी ॥ "
(४९)
'लौन लौन' सँग आत्तिँदी तिनी।
'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन्‌ अलि दगुर्न तैपनि ॥
::खोज्दछिन्‌ अलि दगुर्न तैपनि ॥
 
के गर्छ गएर त्रासले ।
के
::“लौन !, ध्वनिको मिठासले ॥
 
बाहुली दुइ दिई कपोलमा ।
गर्छ
::फेरि केशतिर चट्ट फकिँदा ॥
 
“लौन
 
बाहुली
 
फेरि
 
गएर
 
दुइ
 
त्रासले ।
 
!, ध्वनिको मिठासले ॥
 
दिई कपोलमा ।
केशतिर चट्ट फकिँदा ॥
 
'लौन लौन' ध्वनिकी पुकार छन्‌ ।
'लौन लौन' ध्वनिकी पुकार छन्‌ ।
 
::लर्बरिन्छ मृदु अङ्ग, 'कै गर्छ ॥
लर्बरिन्छ मृदु अङ्ग, 'कै गर्छ ॥
लौन लौन' सँग डाक्दछिन्‌ तरु।
लौन लौन' सँग डाक्दछिन्‌ तरु।
 
::आँधिमा सदृश छन्‌ ' लताहरू ॥
आँधिमा सदृश छन्‌ ' लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गर्छ ?'
पुष्प भन्दछ झुली 'म के गर्छ ?'
 
::हास्यको सुख भए सँगी अरू ॥
हास्यको सुख भए सँगी अरू ॥
भूप छन्‌ 'अघि सँकि के गर्छ ?'
भूप छन्‌ 'अघि सँकि के गर्छ ?'
 
::भन्छ शानहरुले विदूषक ॥
भन्छ
शानहरुले
विदूषक ॥
झाँगलाइ “करले, म के गर्छ?”
झाँगलाइ “करले, म के गर्छ?”
::हातले आलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
::फर्किए डरले यसौ अलि॥
{{pcn|(५०)}}


हातले
</poem>}}
 
झर्किएए
 
नखरे
 
फर्किए
 
१२६
 
आलि
 
 
डरले
 
(५०)
 
धपाउँदो
 
'अलि ॥'
 
यसौ
 
अलि॥
 
नक्कली ।

Revision as of 21:46, 4 March 2025

This page has not been proofread

भन्दछन्‌ मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
vsdvdsf
(४७)

दुष्ट कृष्ण भँवरो उडीकन ।
ती कपोल दुइ फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन्‌ भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४८)

प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश रेशमलता भनी भनी॥
भाव भै कुसुम रङ्गको त्यहाँ ।
घुम्छ शंसक पखेरु भुन्भुनी ॥ "
(४९)

'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन्‌ अलि दगुर्न तैपनि ॥
के गर्छ गएर त्रासले ।
“लौन !, ध्वनिको मिठासले ॥
बाहुली दुइ दिई कपोलमा ।
फेरि केशतिर चट्ट फकिँदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन्‌ ।
लर्बरिन्छ मृदु अङ्ग, 'कै गर्छ ॥
लौन लौन' सँग डाक्दछिन्‌ तरु।
आँधिमा सदृश छन्‌ ' लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गर्छ ?'
हास्यको सुख भए सँगी अरू ॥
भूप छन्‌ 'अघि सँकि के गर्छ ?'
भन्छ शानहरुले विदूषक ॥
झाँगलाइ “करले, म के गर्छ?”
हातले आलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
फर्किए डरले यसौ अलि॥
(५०)