Jump to content

Page:Shakuntala.pdf/129: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "केशमा प्रचुर रङ्ग कोमल । भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥ “फूल हेर नखरे सबै यहाँ । वस्त्र सुन्दर तथा सिँगारले ॥ 'शान गर्न चतुरा झुलीकन । बैंसका रस सुवासले हवा ॥ पार्दछन्‌ सब फुलेर मग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
केशमा
{{center block|
 
<poem>
प्रचुर रङ्ग कोमल ।
केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
::भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
 
“फूल हेर नखरे सबै यहाँ ।
“फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
::वस्त्र सुन्दर तथा सिँगारले ॥
'शान गर्न चतुरा झुलीकन ।
'शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
::बैंसका रस सुवासले हवा ॥
 
पार्दछन्‌ सब फुलेर मग्मग ।
पार्दछन्‌ सब फुलेर मग्मग ।
डाक्त
::डाक्त ती मधुपलाइ सुन्दर ॥”
 
{{pcn|(३९)}}
ती
 
मधुपलाइ
 
सुन्दर ॥”
 
(३९)


“छाड भो ! सकल यी कुरा तिमी ।
“छाड भो ! सकल यी कुरा तिमी ।
 
::भर्न जानु बरु फेरि है घडा॥
नत्र
नत्र काम गरिनौ भनीकन ।
 
::जाउँला र म लगाउँला कुरा ॥”
भर्न जानु बरु फेरि है घडा॥
काम
 
गरिनौ
 
भनीकन ।
 
जाउँला र म लगाउँला कुरा ॥”
भन्दछिन्‌ सरस ती शकुन्तला ।
भन्दछिन्‌ सरस ती शकुन्तला ।
भन्दछन्‌ मनमनै
{{pcn|(४०)}}
“होइनन्‌
 
(४०)
 
महीप ती ।
 
बिजलुता गा
 
अलीकति॥


अप्सरा कि त नर्यौं कुनै परीतुल्य बोल्नु गतिमा छ माधुरी ॥'
भन्दछन्‌ मनमनै महीप ती ।
(४५
::“होइनन्‌ बिजलुता गा अलीकति॥
अप्सरा कि त नर्यौं कुनै परी-
::तुल्य बोल्नु गतिमा छ माधुरी ॥'
{{pcn|(४१)}}


चारु भर्न घट चल्दछिन्‌ अन ।
चारु भर्न घट चल्दछिन्‌ अन ।
 
::लम्की पलमालचक डा कह्‌” रव॥
लम्की पलमा लचक
ला उचा |
डा
::नेत्र पिया त्यहाँ जब ॥
 
देखिने डर हुँदा यसो
ला
::फर्किए नृपति, सँगी ॥
 
{{pcn|(४२)}}
उचा
नेत्र पिया
देखिने डर हुँदा यसो
फर्किए नृपति,
(४२)
 
कह्‌” रव॥
 
त्यहाँ


भन्छ शानहरुमा अनेकन ।
भन्छ शानहरुमा अनेकन ।
चोच्दछरौँ
::चोच्दछरौँ श््यी सरदर यापक वन ॥
श््यी सरदर यापक
च्दछन्‌ कुसुममे
 
::खान सब पेट रित्तियो॥
च्दछन्‌ कुसुममे
</poem>}}
खान
{{stanza continue}}
 
१२४
 
सब
 
पेट
 
 
|
 
 
जब ॥
सँगी ॥
वन ॥
 
रित्तियो॥

Revision as of 20:43, 2 March 2025

This page has not been proofread

केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
“फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
'शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन्‌ सब फुलेर मग्मग ।
डाक्त ती मधुपलाइ सुन्दर ॥”
(३९)

“छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥”
भन्दछिन्‌ सरस ती शकुन्तला ।
(४०)

भन्दछन्‌ मनमनै महीप ती ।
“होइनन्‌ बिजलुता गा अलीकति॥
अप्सरा कि त नर्यौं कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥'
(४१)

चारु भर्न घट चल्दछिन्‌ अन ।
लम्की पलमालचक डा कह्‌” रव॥
ला उचा |
नेत्र पिया त्यहाँ जब ॥
देखिने डर हुँदा यसो ॥
फर्किए नृपति, सँगी ॥
(४२)

भन्छ शानहरुमा अनेकन ।
चोच्दछरौँ श््यी सरदर यापक वन ॥
च्दछन्‌ कुसुममे ॥
खान सब पेट रित्तियो॥