Page:Shakuntala.pdf/124: Difference between revisions
Appearance
→Not proofread: Created page with "सुवासको मग्मग रङ्ग भैतरु। छ जो घडा सुन्दरता खडासरि ॥ पोखूँ कहाँ यौवन वारि झैं गरी । चलीरहेका प्रियका अभावमा ॥ ठट्टा खुलाले वननै हँसाउँदो । त्यस्तै थिए सुन्दर ती परीहरू ॥ ५०) (रषोद्ध..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सुवासको मग्मग रङ्ग भैतरु। | सुवासको मग्मग रङ्ग भैतरु। | ||
::छ जो घडा सुन्दरता खडासरि ॥ | |||
छ जो घडा सुन्दरता खडासरि ॥ | |||
पोखूँ कहाँ यौवन वारि झैं गरी । | पोखूँ कहाँ यौवन वारि झैं गरी । | ||
चलीरहेका प्रियका अभावमा ॥ | ::चलीरहेका प्रियका अभावमा ॥ | ||
ठट्टा खुलाले | ठट्टा खुलाले वननैहँसाउँदो । | ||
त्यस्तै थिए सुन्दर ती परीहरू ॥ | ::त्यस्तै थिए सुन्दर ती परीहरू ॥ | ||
{{pcn|(१८)}} | |||
( | |||
{{pcn|'''(रषोद्धता)'''}} | |||
एक छन् बगलमा प्रियम्वदा । | |||
::मिष्ट-भाषण-मुहारकी सुधा ॥ | |||
चारु चाल चपला यता जुदा । | चारु चाल चपला यता जुदा । | ||
चारु | ::चारु छन् तरुणभाववैभवा ॥ | ||
छन् | {{pcn|(१९)}} | ||
तरुणभाववैभवा ॥ | |||
१९) | |||
छन् तृतीय गणना सुखास्पदा । | |||
::कोमला र अनसूय-भावदा ॥ | |||
छन् सुकोमल शकुन्तला$भिदा । | छन् सुकोमल शकुन्तला$भिदा । | ||
::अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥ | |||
अप्सरा-शिशु | |||
कुरङ्ग-दृष्टिका ॥ | |||
बेस मूर्तिसरि छन् चतुर्विधा । | बेस मूर्तिसरि छन् चतुर्विधा । | ||
(२०) | {{pcn|(२०)}} | ||
स्वादु प्राकृत प्रवृत्ति-तत्परा । | स्वादु प्राकृत प्रवृत्ति-तत्परा । | ||
::हास्य-चाए-अधरा प्रियम्वदा ॥ | |||
हास्य-चाए-अधरा | |||
प्रियम्वदा ॥ | |||
बैंस-मिष्ट नखरासितै कुरा । | बैंस-मिष्ट नखरासितै कुरा । | ||
चतुरी | ::गर्नलाइ चतुरी प्रियाश््धरा ॥ | ||
गर्दछिन् मधुर प्रश्न आलिमा । | गर्दछिन् मधुर प्रश्न आलिमा । | ||
::मिष्टभावप्रतिनादकन्दरा ॥ | |||
मिष्टभावप्रतिनादकन्दरा | |||
मोहिनी मृदुल-भार-मन्दिरा । | मोहिनी मृदुल-भार-मन्दिरा । | ||
{{pcn|(२१)}} | |||
“बोल्दिनौ किन सँगी ! शकुन्तला ?” | “बोल्दिनौ किन सँगी ! शकुन्तला ?” | ||
::'झुक्दछन् नजर निम्न लाम्चिला ॥ | |||
'झुक्दछन् नजर निम्न लाम्चिला ॥ | |||
छैन हास्य-छवि बैंस चञ्चला । | छैन हास्य-छवि बैंस चञ्चला । | ||
{{pcn|(२२)}} | |||
</poem>}} |
Revision as of 20:14, 2 March 2025
This page has not been proofread
सुवासको मग्मग रङ्ग भैतरु।
छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
चलीरहेका प्रियका अभावमा ॥
ठट्टा खुलाले वननैहँसाउँदो ।
त्यस्तै थिए सुन्दर ती परीहरू ॥
(१८)
(रषोद्धता)
एक छन् बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन् तरुणभाववैभवा ॥
(१९)
छन् तृतीय गणना सुखास्पदा ।
कोमला र अनसूय-भावदा ॥
छन् सुकोमल शकुन्तला$भिदा ।
अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन् चतुर्विधा ।
(२०)
स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
हास्य-चाए-अधरा प्रियम्वदा ॥
बैंस-मिष्ट नखरासितै कुरा ।
गर्नलाइ चतुरी प्रियाश््धरा ॥
गर्दछिन् मधुर प्रश्न आलिमा ।
मिष्टभावप्रतिनादकन्दरा ॥
मोहिनी मृदुल-भार-मन्दिरा ।
(२१)
“बोल्दिनौ किन सँगी ! शकुन्तला ?”
'झुक्दछन् नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।
(२२)