Page:Shakuntala.pdf/119: Difference between revisions
→Not proofread: Created page with "टलक्क कडा र टल्केर हराशिरा घरी । पछाडि खेरा कलिकाम्खुवा भरी॥ ठाडा जुन पात ।: बढाउँछन् कोमल शुपभ्र माधुरी ॥ सुवासका पत्र सफेद घाम झैं। किवर्दुजिगि षड्रपद कोषमा धरी ॥ त्यो मकरन्द..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
टलक्क टल्केर हराशिरा घरी । | |||
::पछाडि खेरा कलिकाम्खुवा भरी॥ | |||
टल्केर हराशिरा | कडा र ठाडा जुन पात ।: | ||
::बढाउँछन् कोमल शुपभ्र माधुरी ॥ | |||
घरी । | |||
पछाडि खेरा कलिकाम्खुवा | |||
भरी॥ | |||
ठाडा जुन पात | |||
।: | |||
बढाउँछन् कोमल शुपभ्र माधुरी ॥ | |||
सुवासका पत्र सफेद घाम झैं। | सुवासका पत्र सफेद घाम झैं। | ||
::किवर्दुजिगि षड्रपद कोषमा धरी ॥ | |||
किवर्दुजिगि षड्रपद कोषमा धरी ॥ | |||
त्यो मकरन्द॒ माधुरी । | त्यो मकरन्द॒ माधुरी । | ||
::घहयुप्त गट्टासँग जो दमासरि ॥ | |||
घहयुप्त गट्टासँग जो दमासरि ॥ | छुँदा पहि घाउ लाग्छ जो । | ||
::बक छ उप्सीकन कुरा भ्रता भरी ॥ | |||
छुँदा पहि | थियो बोटसमान । | ||
::फुकाउँदो कुड्मल वक्ष कोमल ॥ | |||
सुरेख भै प्रेम लिएर फेलिँदो। | |||
::उँचाइमा षोडशवर्ष माधुरी ॥ | |||
घाउ | |||
लाग्छ जो । | |||
उप्सीकन कुरा | |||
भ्रता भरी ॥ | |||
बोटसमान | |||
फुकाउँदो कुड्मल | |||
सुरेख भै प्रेम लिएर | |||
उँचाइमा | |||
षोडशवर्ष | |||
माधुरी ॥ | |||
बराबरी कोकिल शव्द सुन्दर । | बराबरी कोकिल शव्द सुन्दर । | ||
तथापि | ::तथापि [उनमा स्तन पद्म-कोपिला ॥ | ||
[उनमा स्तन पद्म-कोपिला ॥ | |||
कपोलका बर 0041 । | कपोलका बर 0041 । | ||
ठिटी त्यहाँ छन् अझ | ::सफा हँसीला तुहिनाभ्र अङ्गका ॥ | ||
ठिटी त्यहाँ छन् अझ हेर सुन्दरी । | |||
{{pcn|(७)}} | |||
हेर सुन्दरी । | |||
(७) | |||
फुलेर जाई छ सुवर्ण-सुन्दरी । | |||
::झिना-मुना-मञ्जुल केशले भरी ॥ | |||
गरी सुनौला क्यु डाँठमा । | |||
::जडाउ हँसिला फुका गरी ॥ | |||
सुवर्ण काटीकन वास दीकन । | |||
::मिलिन्द डाकेर सिँगार सुन्दरी ॥ | |||
छ बैंसवाली नरलोककी परी- | छ बैंसवाली नरलोककी परी- | ||
::तथापि बैंसे कमनीय बोट छन् ॥ | |||
तथापि बैंसे कमनीय बोट छन् ॥ | फुलाउने षोडशवर्ष हरी | | ||
::हवा भरी बास फिँजाउँदा ॥ | |||
फुलाउने | |||
षोडशवर्ष हरी | |||
हवा भरी बास | |||
फिँजाउँदा ॥ | |||
उ मात गर्ने हँसिला सुवर्ण छन् । | उ मात गर्ने हँसिला सुवर्ण छन् । | ||
मुनामुना केश सुहाउँदा | ::मुनामुना केश सुहाउँदा परी ॥ | ||
(८) | {{pcn|(८)}} | ||
</poem>}} |
Revision as of 20:06, 2 March 2025
टलक्क टल्केर हराशिरा घरी ।
पछाडि खेरा कलिकाम्खुवा भरी॥
कडा र ठाडा जुन पात ।:
बढाउँछन् कोमल शुपभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं।
किवर्दुजिगि षड्रपद कोषमा धरी ॥
त्यो मकरन्द॒ माधुरी ।
घहयुप्त गट्टासँग जो दमासरि ॥
छुँदा पहि घाउ लाग्छ जो ।
बक छ उप्सीकन कुरा भ्रता भरी ॥
थियो बोटसमान ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फेलिँदो।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शव्द सुन्दर ।
तथापि [उनमा स्तन पद्म-कोपिला ॥
कपोलका बर 0041 ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन् अझ हेर सुन्दरी ।
(७)
फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला क्यु डाँठमा ।
जडाउ हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन् ॥
फुलाउने षोडशवर्ष हरी |
हवा भरी बास फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन् ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)