Jump to content

Page:Shakuntala.pdf/118: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
::समीरमा सर्सर रोम पल्लव ॥
::समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
सजीव रोमाञ्च लिई हिलाउँदा ।
::fdsfadf
{{pcn|(४)}}
{{pcn|(४)}}


Line 32: Line 31:
::बैंसवल्ली अझ हेर सुन्दरी ॥
::बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
सुवास चोखा वनबैंस मुस्मुसे ।
::fdsfsd
{{pcn|(६)}}
{{pcn|(६)}}



Revision as of 20:05, 2 March 2025

This page has not been proofread

फुकाउँछन्‌ कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
(४)

रँगीन छन्‌ स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रेँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिजूँ रँगले भरै भनी॥
फुटीदिँदा जीवन डाँठका
सुवास दिन्छन्‌ तरुमा, सुनी चरा ॥
(५)

तथापि सापेक्षिक भावमा त्यहाँ ।
हिलूँ वक्ष उचालियोस्‌ झूलूँ ॥
रँगीन मधुवासले
मिलिन्द सानन्द बनाउँदै चलूँ
चरा-कुरामा पृथिवी सबै भूनूँ ।
लज्जा रसीला नवपल्लवा$धर ॥
खोलेर, आधा मुसकान जुनु
अनङ्गका रङंग खुला ॥
भन्ने सबै भाव पह्लाउँदा छिटै) डत
बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)

कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किँदा निका ॥