Page:Shakuntala.pdf/118: Difference between revisions
→Not proofread: Created page with "फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । उरोजमा चादरतुल्य लत्रिँदा ॥ प्रकाशतर्फै नित तिर्सना लिँदा । समीरमा सर्सर रोम पल्लव सजीव रोमाञ्च लिई हिलाउँदा । (४) ॥ रँगीन छन् स्वर्गिक-रश्मि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । | फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । | ||
उरोजमा | ::उरोजमा चादरतुल्य लत्रिँदा ॥ | ||
चादरतुल्य | |||
लत्रिँदा ॥ | |||
प्रकाशतर्फै नित तिर्सना लिँदा । | प्रकाशतर्फै नित तिर्सना लिँदा । | ||
::समीरमा सर्सर रोम पल्लव ॥ | |||
समीरमा सर्सर रोम पल्लव | |||
सजीव रोमाञ्च लिई हिलाउँदा । | सजीव रोमाञ्च लिई हिलाउँदा । | ||
(४) | ::fdsfadf | ||
{{pcn|(४)}} | |||
रँगीन छन् स्वर्गिक-रश्मिका शिशु । | रँगीन छन् स्वर्गिक-रश्मिका शिशु । | ||
::उषापरीका कुसुमाञ्चला सुता ॥ | |||
चढेर पानी सुकुमार बैंसमा । | |||
उषापरीका | ::मुना तथा फूल र कोश केशर ॥ | ||
कुसुमाञ्चला | |||
सुता ॥ | |||
सुकुमार | |||
बैंसमा । | |||
मुना तथा फूल र कोश केशर ॥ | |||
लिएर जन्मे रेँगिँदा, रमाउँदा । | लिएर जन्मे रेँगिँदा, रमाउँदा । | ||
हवा भजी शीतल, छुन्मुनाउँदा ॥ | ::हवा भजी शीतल, छुन्मुनाउँदा ॥ | ||
विचित्र भावादिकतुल्य बैंसका । | |||
विचित्र | ::फुलूँ र सिजूँ रँगले भरै भनी॥ | ||
फुलूँ र सिजूँ रँगले भरै भनी॥ | |||
फुटीदिँदा जीवन डाँठका | फुटीदिँदा जीवन डाँठका | ||
सुवास दिन्छन् तरुमा, सुनी चरा ॥ | ::सुवास दिन्छन् तरुमा, सुनी चरा ॥ | ||
{{pcn|(५)}} | |||
तथापि सापेक्षिक भावमा त्यहाँ । | तथापि सापेक्षिक भावमा त्यहाँ । | ||
हिलूँ वक्ष उचालियोस् झूलूँ ॥ | ::हिलूँ वक्ष उचालियोस् झूलूँ ॥ | ||
रँगीन मधुवासले | |||
रँगीन | ::मिलिन्द सानन्द बनाउँदै चलूँ | ||
मधुवासले | |||
मिलिन्द सानन्द बनाउँदै चलूँ | |||
चरा-कुरामा पृथिवी सबै भूनूँ । | चरा-कुरामा पृथिवी सबै भूनूँ । | ||
लज्जा रसीला नवपल्लवा$धर ॥ | ::लज्जा रसीला नवपल्लवा$धर ॥ | ||
खोलेर, आधा मुसकान जुनु | खोलेर, आधा मुसकान जुनु | ||
::अनङ्गका रङंग खुला ॥ | |||
अनङ्गका रङंग | |||
खुला | |||
भन्ने सबै भाव पह्लाउँदा छिटै) डत | भन्ने सबै भाव पह्लाउँदा छिटै) डत | ||
::बैंसवल्ली अझ हेर सुन्दरी ॥ | |||
बैंसवल्ली अझ हेर सुन्दरी ॥ | |||
सुवास चोखा वनबैंस मुस्मुसे । | सुवास चोखा वनबैंस मुस्मुसे । | ||
::fdsfsd | |||
(६) | {{pcn|(६)}} | ||
कडा र चिल्ला अलि दीर्घ बान्किला । | कडा र चिल्ला अलि दीर्घ बान्किला । | ||
सलक्क उप्सीकन फर्किँदा निका ॥ | ::सलक्क उप्सीकन फर्किँदा निका ॥ | ||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 20:05, 2 March 2025
फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
fdsfadf
(४)
रँगीन छन् स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रेँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिजूँ रँगले भरै भनी॥
फुटीदिँदा जीवन डाँठका
सुवास दिन्छन् तरुमा, सुनी चरा ॥
(५)
तथापि सापेक्षिक भावमा त्यहाँ ।
हिलूँ वक्ष उचालियोस् झूलूँ ॥
रँगीन मधुवासले
मिलिन्द सानन्द बनाउँदै चलूँ
चरा-कुरामा पृथिवी सबै भूनूँ ।
लज्जा रसीला नवपल्लवा$धर ॥
खोलेर, आधा मुसकान जुनु
अनङ्गका रङंग खुला ॥
भन्ने सबै भाव पह्लाउँदा छिटै) डत
बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
fdsfsd
(६)
कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किँदा निका ॥