Page:Shakuntala.pdf/117: Difference between revisions
Appearance
→Not proofread: Created page with "द्वादश सर्ग अडेर (वंशस्थ) हाँगाहरुमा हराभरा । फुलेर झुल्छन् लहराहरू ,हरा ॥ नसा कलेजा छ र पात मब्जुल । सुरेख, चिल्ला, छरिता, फरासिला ॥ सलक्क हुन्छन् हलुका र बान्किला । 0) चुरी छ नङ्ग..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
द्वादश सर्ग | {{c|{{x-larger|'''द्वादश सर्ग'''}}}} | ||
{{c|'''(वंशस्थ)'''}} | |||
{{center block| | |||
(वंशस्थ) | <poem> | ||
अडेर हाँगाहरुमा हराभरा । | |||
हाँगाहरुमा | ::फुलेर झुल्छन् लहराहरू ,हरा ॥ | ||
हराभरा । | |||
फुलेर झुल्छन् लहराहरू ,हरा ॥ | |||
नसा कलेजा छ र पात मब्जुल । | नसा कलेजा छ र पात मब्जुल । | ||
::सुरेख, चिल्ला, छरिता, फरासिला ॥ | |||
सुरेख, चिल्ला, छरिता, फरासिला ॥ | |||
सलक्क हुन्छन् हलुका र बान्किला । | सलक्क हुन्छन् हलुका र बान्किला । | ||
{{pcn|(१)}} | |||
चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा। | चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा। | ||
अडान | ::अडान खोज्छन् तरुमा मनोहर ॥ | ||
खोज्छन् तरुमा | |||
मनोहर ॥ | |||
फुलेर हाँसेर मुसुक्क सुन्दर । | फुलेर हाँसेर मुसुक्क सुन्दर । | ||
अडाउँछन् | ::अडाउँछन् ती मृदुबैँस घूँघुर ॥ | ||
ती | |||
सहर्ष प्रेमी तरुका भजी उर । सै | सहर्ष प्रेमी तरुका भजी उर । सै | ||
{{pcn|(२)}} | |||
(२) | |||
झुकीरहेका तल शान्त सुन्दर । | झुकीरहेका तल शान्त सुन्दर । | ||
::द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥ | |||
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥ | |||
त्यजेर उड्छन्, तरुपाद छाँदले । | त्यजेर उड्छन्, तरुपाद छाँदले । | ||
छुँदै, हवाको पण प्रेमको लिई ॥ | ::छुँदै, हवाको पण प्रेमको लिई ॥ | ||
सुनेर प्रेमी तशुका चरा-क्रा । | सुनेर प्रेमी तशुका चरा-क्रा । | ||
{{pcn|(३)}} | |||
</poem>}} |
Revision as of 19:56, 2 March 2025
This page has not been proofread
द्वादश सर्ग
(वंशस्थ)
अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन् लहराहरू ,हरा ॥
नसा कलेजा छ र पात मब्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन् हलुका र बान्किला ।
(१)
चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा।
अडान खोज्छन् तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन् ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर । सै
(२)
झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्, तरुपाद छाँदले ।
छुँदै, हवाको पण प्रेमको लिई ॥
सुनेर प्रेमी तशुका चरा-क्रा ।
(३)