Jump to content

Page:Shakuntala.pdf/106: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "घनु छ हातमा कोष पीठमा । नगलमा बसे बक्बके अन ॥ मुख हँसाउने दीर्घ मार्गको । (३९) अश्व चल्दछन्‌ अग्र प्रेरित । «रथ सिँगारको चल्छ तीपछि ॥ त्यसै दृश्य देखिने ॥ छन्छ दीर्घ भै लामलस्कर ।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
घनु छ हातमा कोष पीठमा ।
घनु छ हातमा कोष पीठमा ।
 
::नगलमा बसे बक्बके अन ॥
नगलमा
 
बसे
 
बक्बके
 
अन ॥
 
मुख हँसाउने दीर्घ मार्गको ।
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)
{{pcn|(३९)}}


अश्व चल्दछन्‌ अग्र प्रेरित ।
अश्व चल्दछन्‌ अग्र प्रेरित ।
 
::«रथ सिँगारको चल्छ तीपछि ॥
«रथ
 
सिँगारको चल्छ
 
तीपछि ॥
 
त्यसै दृश्य
 
देखिने ॥
 
छन्छ दीर्घ भै लामलस्कर ।
छन्छ दीर्घ भै लामलस्कर ।
 
::नजरले त्यसै दृश्य देखिने ॥
नजरले
{{pcn|(४०)}}
 
(४०)


पद हजारका वबाद्य बज्दछन्‌।
पद हजारका वबाद्य बज्दछन्‌।
चालमा
::चालमा मिली बढ्दछन्‌ अघि ॥
 
मिली बढ्दछन्‌ अघि ॥
 
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'ढरर ढम्म' भै बज्छ ढोलक ।
 
::'छनन छुन्न छन्‌! वाद्य रुन्झुने ॥
'छनन छुन्न छन्‌! वाद्य रुन्झुने ॥
 
'धुँ धुँ घुँ' गर्दछन्‌ तालमा मिली ।
'धुँ धुँ घुँ' गर्दछन्‌ तालमा मिली ।
::पयर चल्दछन्‌ लाम लश्कर ॥
{{pcn|(४१)}}


पयर चल्दछन्‌ लाम लश्कर ॥
(४१)
गगन खैरियो धूलिषुसरर।
गगन खैरियो धूलिषुसरर।
 
::जनसमूहको आउँदा ॥
जनसमूहको
आउँदा ॥
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि भर्दछन्‌ ॥
::पद हजारका वृष्टि भर्दछन्‌ ॥
(४२)
{{pcn|(४२)}}


'कनकयानमा सूर्यतुल्य ती ।
'कनकयानमा सूर्यतुल्य ती ।
 
::घनुष हातमा रश्मि झैं शर ॥
घनुष हातमा रश्मि झैं शर ॥
 
कूरताहरू मार्न चल्दछन्‌ ।
कूरताहरू मार्न चल्दछन्‌ ।
विपिनमा लिने अन्धगह्वर ॥
::विपिनमा लिने अन्धगह्वर ॥
 
{{pcn|(४३)}}
(४३)


[1]
</poem>}}

Revision as of 07:43, 27 February 2025

This page has not been proofread

घनु छ हातमा कोष पीठमा ।
नगलमा बसे बक्बके अन ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)

अश्व चल्दछन्‌ अग्र प्रेरित ।
«रथ सिँगारको चल्छ तीपछि ॥
छन्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)

पद हजारका वबाद्य बज्दछन्‌।
चालमा मिली बढ्दछन्‌ अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्‌! वाद्य रुन्झुने ॥
'धुँ धुँ घुँ' गर्दछन्‌ तालमा मिली ।
पयर चल्दछन्‌ लाम लश्कर ॥
(४१)

गगन खैरियो धूलिषुसरर।
जनसमूहको आउँदा ॥
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि भर्दछन्‌ ॥
(४२)

'कनकयानमा सूर्यतुल्य ती ।
घनुष हातमा रश्मि झैं शर ॥
कूरताहरू मार्न चल्दछन्‌ ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)