Page:Shakuntala.pdf/101: Difference between revisions
Appearance
→Not proofread: Created page with "कविहरू बनी गानका चरा । नीडरूपकी त्याग्दछन् धरा ॥ हृदयपडङ्खले पाउँदै बुम उच्च कनकको (१५) ॥ . मृदु मुहार ली कामदेवका । समरदेवता डालडोलका ॥ चतुर हान्दछन् युद्धमा शर । युवति दीनका..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कविहरू बनी गानका चरा । | कविहरू बनी गानका चरा । | ||
नीडरूपकी | ::नीडरूपकी त्याग्दछन् धरा ॥ | ||
त्याग्दछन् | |||
धरा ॥ | |||
हृदयपडङ्खले पाउँदै बुम | हृदयपडङ्खले पाउँदै बुम | ||
उच्च कनकको | ::उच्च कनकको ॥ | ||
{{pcn|(१५)}} | |||
(१५) | |||
मृदु मुहार ली कामदेवका । | मृदु मुहार ली कामदेवका । | ||
समरदेवता | ::समरदेवता डालडोलका ॥ | ||
डालडोलका ॥ | |||
चतुर हान्दछन् युद्धमा शर । | चतुर हान्दछन् युद्धमा शर । | ||
युवति | ::युवति दैख्दछन् पुष्पका तर ॥ | ||
{{pcn|(१६)}} | |||
दैख्दछन् पुष्पका | |||
तर ॥ | |||
(१६) | |||
दीनका यिनी कल्पका तरु । | |||
::कुसुम रत्न छन् बाहुमा भरी ॥ | |||
सब पुकारका श्वासले सदा । | सब पुकारका श्वासले सदा । | ||
प्रकृत भावले आउने झरी ॥ | ::प्रकृत भावले आउने झरी ॥ | ||
कल्पवृक्ष त्यो स्वर्गमा बरु । | कल्पवृक्ष त्यो स्वर्गमा बरु । | ||
नर निमित्तको छैन रे तरु॥ | ::नर निमित्तको छैन रे तरु॥ | ||
फूल टिप्दछन् देवताहरू । | फूल टिप्दछन् देवताहरू । | ||
{{pcn|(१७)}} | |||
एक | एक सूर्यले फुल्छ जीवन । | ||
::नित हराभरा रङ्ग रङ्गमा ॥ | |||
सूर्यले फुल्छ | |||
जीवन । | |||
रङ्ग | |||
रङ्गमा ॥ | |||
किरण केद्ध छन् चित्तका सब । | किरण केद्ध छन् चित्तका सब । | ||
::जन जरा बनी पाउँछन् रस ॥ | |||
जन जरा बनी पाउँछन् रस ॥ | |||
मधुर बीज झैं स्वप्न बढ्दछन् । | मधुर बीज झैं स्वप्न बढ्दछन् । | ||
देश | ::देश कालमा रङ्ग रङ्गिन॥ | ||
कालमा | |||
रङ्ग | |||
रङ्गिन॥ | |||
हाँख्य कुन्जका वृक्ष झैं प्रजा । | हाँख्य कुन्जका वृक्ष झैं प्रजा । | ||
::पाउँछन् हरा धन्य जीवन ॥ | |||
{{pcn|(१८)}} | |||
बिहगभावका | स्वर्ग पड्खका नीड सुन्दर । | ||
पत्र | ::बिहगभावका पत्र मन्दिर ॥ | ||
मन्दिर ॥ | |||
मृदु कला छ क्या रङ्ग लेखिने । | मृदु कला छ क्या रङ्ग लेखिने । | ||
पत्र पुष्पमा मञ्जु देखिने ॥ | ::पत्र पुष्पमा मञ्जु देखिने ॥ | ||
{{pcn|(१९)}} | |||
१९) | |||
</poem>}} |
Revision as of 07:35, 27 February 2025
This page has not been proofread
कविहरू बनी गानका चरा ।
नीडरूपकी त्याग्दछन् धरा ॥
हृदयपडङ्खले पाउँदै बुम
उच्च कनकको ॥
(१५)
मृदु मुहार ली कामदेवका ।
समरदेवता डालडोलका ॥
चतुर हान्दछन् युद्धमा शर ।
युवति दैख्दछन् पुष्पका तर ॥
(१६)
दीनका यिनी कल्पका तरु ।
कुसुम रत्न छन् बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु॥
फूल टिप्दछन् देवताहरू ।
(१७)
एक सूर्यले फुल्छ जीवन ।
नित हराभरा रङ्ग रङ्गमा ॥
किरण केद्ध छन् चित्तका सब ।
जन जरा बनी पाउँछन् रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन् ।
देश कालमा रङ्ग रङ्गिन॥
हाँख्य कुन्जका वृक्ष झैं प्रजा ।
पाउँछन् हरा धन्य जीवन ॥
(१८)
स्वर्ग पड्खका नीड सुन्दर ।
बिहगभावका पत्र मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
(१९)