Page:Shakuntala.pdf/55: Difference between revisions
Appearance
→Not proofread: Created page with "नहोस् बढ इच्छा प्रभो दिव्यप्रश । हओस् एकली यो सजीली प्रतिज्ञा ॥ 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥” (९५) सुनी भन्दछन् ती तपस्वी विलासी। “सबै शब्द..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नहोस् बढ | {{center block| | ||
<poem> | |||
इच्छा प्रभो दिव्यप्रश । | नहोस् बढ इच्छा प्रभो दिव्यप्रश । | ||
::हओस् एकली यो सजीली प्रतिज्ञा ॥ | |||
हओस् एकली यो सजीली प्रतिज्ञा ॥ | |||
'तिमी उद्न खोजेम छोड्नेछु फेरि । | 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । | ||
म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥” | ::म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥” | ||
{{pcn|(९५)}} | |||
(९५) | |||
सुनी भन्दछन् ती तपस्वी विलासी। | सुनी भन्दछन् ती तपस्वी विलासी। | ||
“सबै शब्द हुन् सिद्ध तिम्रा विकासी ॥ | ::“सबै शब्द हुन् सिद्ध तिम्रा विकासी ॥ | ||
न यो प्रेम मर्ला न ती पङ्ख उड्लान् । | न यो प्रेम मर्ला न ती पङ्ख उड्लान् । | ||
::विषादी कुनै आँसु झैं भै अकाशी ॥” | |||
{{pcn|(९६)}} | |||
परी मेनका ती नजीकै भएर। | |||
::क्रा गर्न थालिन् यसो टाँस्सिएर॥ | |||
परी मेनका | |||
ती नजीकै भएर। | |||
क्रा गर्न थालिन् यसो टाँस्सिएर॥ | |||
जसोरी सता फुल्न स्वेच्छा मिलेकी । | जसोरी सता फुल्न स्वेच्छा मिलेकी । | ||
::जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥ | |||
जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥ | {{pcn|(९७)}} | ||
(९७) | |||
त्यहाँका क्रा गर्न लागे समस्त । | त्यहाँका क्रा गर्न लागे समस्त । | ||
हरे ! जिन्दगी नै नहोला समस्त ॥ | ::हरे ! जिन्दगी नै नहोला समस्त ॥ | ||
यही चित्र हेड जनी आज मस्त । | यही चित्र हेड जनी आज मस्त । | ||
सुनूँ भित्रका कानले सुस्त सुस्त ॥ | ::सुनूँ भित्रका कानले सुस्त सुस्त ॥ | ||
{{pcn|(९८)}} | |||
(९८) | |||
</poem>}} |
Latest revision as of 01:44, 17 February 2025
This page has not been proofread
नहोस् बढ इच्छा प्रभो दिव्यप्रश ।
हओस् एकली यो सजीली प्रतिज्ञा ॥
'तिमी उद्न खोजेम छोड्नेछु फेरि ।
म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”
(९५)
सुनी भन्दछन् ती तपस्वी विलासी।
“सबै शब्द हुन् सिद्ध तिम्रा विकासी ॥
न यो प्रेम मर्ला न ती पङ्ख उड्लान् ।
विषादी कुनै आँसु झैं भै अकाशी ॥”
(९६)
परी मेनका ती नजीकै भएर।
क्रा गर्न थालिन् यसो टाँस्सिएर॥
जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।
जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥
(९७)
त्यहाँका क्रा गर्न लागे समस्त ।
हरे ! जिन्दगी नै नहोला समस्त ॥
यही चित्र हेड जनी आज मस्त ।
सुनूँ भित्रका कानले सुस्त सुस्त ॥
(९८)