Page:Shakuntala.pdf/51: Difference between revisions
→Not proofread: Created page with "" तपस्यापिपासा बुभ्यो बाहुलीमा । " त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥ रस्तीला भएका तिनी बोल्न थाले । सुनिन् लज्जती लाजकी मेनकाले ॥ (छ) “तिमी मोहिनी ईशकी ुमतुल्ल्य । सबै विश्वकी माधु..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥ | <poem> | ||
तपस्यापिपासा बुभ्यो बाहुलीमा । | |||
::" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥ | |||
रस्तीला भएका तिनी बोल्न थाले । | रस्तीला भएका तिनी बोल्न थाले । | ||
सुनिन् लज्जती लाजकी मेनकाले ॥ | ::सुनिन् लज्जती लाजकी मेनकाले ॥ | ||
{{pcn|(७१)}} | |||
“तिमी मोहिनी ईशकी ुमतुल्ल्य । | “तिमी मोहिनी ईशकी ुमतुल्ल्य । | ||
::सबै विश्वकी माधुरी झैं अमूल्य ॥ | |||
सबै विश्वकी माधुरी झैं अमूल्य ॥ | |||
तिमी चाँदनी छौ निशाभित्र काली । | तिमी चाँदनी छौ निशाभित्र काली । | ||
::जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥ | |||
{{pcn|(७२)}} | |||
तिमी चाँदनी छौ म तिम्रो चकोर । | |||
::तिमी तारका छौ म पानी विलोर ॥ | |||
तिमी चाँदनी छौ म | |||
तिम्रो चकोर । | |||
तिमी तारका छौ म पानी विलोर ॥ | |||
तिमी फूल प्यारी म ता बासना झैं । | तिमी फूल प्यारी म ता बासना झैं । | ||
::यता दिव्य स्वप्ना, उता सम्झना झै ॥ | |||
यता दिव्य स्वप्ना, उता सम्झना झै ॥ | {{pcn|(७३)}} | ||
( | |||
तडित् झैं तिमी छौ म ता मेघमाला । | तडित् झैं तिमी छौ म ता मेघमाला । | ||
::तिमी श्री जगत्की म ता भाग्यज्वाला ॥ | |||
तिमी श्री जगत्की म ता भाग्यज्वाला ॥ | |||
तिमी वल्लरी वृक्षको प्रेम मेरो। | तिमी वल्लरी वृक्षको प्रेम मेरो। | ||
तिमीमा जगत् बाटुलो हुन्छ फेरो ॥ | ::तिमीमा जगत् बाटुलो हुन्छ फेरो ॥ | ||
{{pcn|(७४)}} | |||
(७४) | |||
तिमी दिव्य सौन्दर्यकी छौ पयोधि । | तिमी दिव्य सौन्दर्यकी छौ पयोधि । | ||
::म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥ | |||
महँ शौल फुल्दो तिमी स्वर्णचूली । | |||
::वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥ | |||
{{pcn|(७५)}} | |||
तपस्या सबैकी तिमी सिद्धिदेवी । | तपस्या सबैकी तिमी सिद्धिदेवी । | ||
::तिमी अप्सरा छौ म ता पादसेवी ॥ | |||
तिमी अप्सरा छौ म ता पादसेवी ॥ | |||
म चाहन्नँ है इन्द्रको राज-छत्र । | म चाहन्नँ है इन्द्रको राज-छत्र । | ||
म | ::म नेता जगत्को यिनै नेत्रभित्र ॥ | ||
{{pcn|(७६)}} | |||
नेता जगत्को | |||
(७६) | |||
</poem>}} |
Latest revision as of 01:39, 17 February 2025
तपस्यापिपासा बुभ्यो बाहुलीमा ।
" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥
रस्तीला भएका तिनी बोल्न थाले ।
सुनिन् लज्जती लाजकी मेनकाले ॥
(७१)
“तिमी मोहिनी ईशकी ुमतुल्ल्य ।
सबै विश्वकी माधुरी झैं अमूल्य ॥
तिमी चाँदनी छौ निशाभित्र काली ।
जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥
(७२)
तिमी चाँदनी छौ म तिम्रो चकोर ।
तिमी तारका छौ म पानी विलोर ॥
तिमी फूल प्यारी म ता बासना झैं ।
यता दिव्य स्वप्ना, उता सम्झना झै ॥
(७३)
तडित् झैं तिमी छौ म ता मेघमाला ।
तिमी श्री जगत्की म ता भाग्यज्वाला ॥
तिमी वल्लरी वृक्षको प्रेम मेरो।
तिमीमा जगत् बाटुलो हुन्छ फेरो ॥
(७४)
तिमी दिव्य सौन्दर्यकी छौ पयोधि ।
म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥
महँ शौल फुल्दो तिमी स्वर्णचूली ।
वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥
(७५)
तपस्या सबैकी तिमी सिद्धिदेवी ।
तिमी अप्सरा छौ म ता पादसेवी ॥
म चाहन्नँ है इन्द्रको राज-छत्र ।
म नेता जगत्को यिनै नेत्रभित्र ॥
(७६)