Page:Shakuntala.pdf/50: Difference between revisions
→Not proofread: Created page with "हरे ! सक्छ को खिच्न रेखा मिहीन । परी इन्द्रमाया सधैँ कल्पिनाको लिएका जगत्मा मिठास । दिएन ॥ भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥ न साफल्य पायौं न बन्छौं हताश । (६५) न मिल्ने, न खुल्ने,..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
हरे ! सक्छ को खिच्न रेखा मिहीन । | हरे ! सक्छ को खिच्न रेखा मिहीन । | ||
::परी इन्द्रमाया जगत्मा दिएन ॥ | |||
सधैँ कल्पिनाको लिएका मिठास । | |||
::भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥ | |||
न साफल्य पायौं न बन्छौं हताश । | |||
{{pcn|(६५)}} | |||
न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने । | न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने । | ||
::सबै चीजको झै तिनी छन् मिठास ॥ | |||
सबै चीजको झै तिनी छन् मिठास ॥ | |||
लता विश्वकी श्री सफा दिव्य पाई । | लता विश्वकी श्री सफा दिव्य पाई । | ||
::फुले झै हिले झैं छुँदै स्वर् बतास ॥ | |||
{{pcn|(६६)}} | |||
छ जो नेत्रको नीलिमामा चढेकी । | छ जो नेत्रको नीलिमामा चढेकी । | ||
::उज्यालो नटी दिव्य सौदामिनी भै ॥ | |||
उज्यालो नटी दिव्य सौदामिनी भै ॥ | |||
घना केशको मेघ चढ्दा हिमाल । | घना केशको मेघ चढ्दा हिमाल । | ||
::यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥ | |||
{{pcn|(६७)}} | |||
कुरङ्गीहरूका हरा राज्यरङ्गी। | |||
::वनैया कलेजी कलीला मुनाले ॥ | |||
कुरङ्गीहरूका | |||
हरा | |||
राज्यरङ्गी। | |||
वनैया कलेजी कलीला मुनाले ॥ | |||
ननोलेर बोल्थे त्यसै भल्किनाले । | ननोलेर बोल्थे त्यसै भल्किनाले । | ||
मुगाओठ राम्रा मिही झल्किनाले ॥ | ::मुगाओठ राम्रा मिही झल्किनाले ॥ | ||
(६८) | {{pcn|(६८)}} | ||
त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की । | त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की । | ||
तपस्वी रमाए सुधा दिव्य टल्की ॥ | ::तपस्वी रमाए सुधा दिव्य टल्की ॥ | ||
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली । | त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली । | ||
भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥ | ::भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥ | ||
{{pcn|(६९)}} | |||
लिए हात आहा ! लता झैं कलीलो । | लिए हात आहा ! लता झैं कलीलो । | ||
::'शाशीको सफा बाहुली झैं हँसीलो ॥ | |||
'शाशीको सफा बाहुली झैं हँसीलो ॥ | |||
जहाँ पुष्परेखा नशादार राम्रा। | जहाँ पुष्परेखा नशादार राम्रा। | ||
छुँदामा नशामा नशा झैँ दगरर्छ ॥ | ::छुँदामा नशामा नशा झैँ दगरर्छ ॥ | ||
{{pcn|(७०)}} | |||
</poem>}} |
Latest revision as of 01:38, 17 February 2025
हरे ! सक्छ को खिच्न रेखा मिहीन ।
परी इन्द्रमाया जगत्मा दिएन ॥
सधैँ कल्पिनाको लिएका मिठास ।
भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥
न साफल्य पायौं न बन्छौं हताश ।
(६५)
न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने ।
सबै चीजको झै तिनी छन् मिठास ॥
लता विश्वकी श्री सफा दिव्य पाई ।
फुले झै हिले झैं छुँदै स्वर् बतास ॥
(६६)
छ जो नेत्रको नीलिमामा चढेकी ।
उज्यालो नटी दिव्य सौदामिनी भै ॥
घना केशको मेघ चढ्दा हिमाल ।
यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥
(६७)
कुरङ्गीहरूका हरा राज्यरङ्गी।
वनैया कलेजी कलीला मुनाले ॥
ननोलेर बोल्थे त्यसै भल्किनाले ।
मुगाओठ राम्रा मिही झल्किनाले ॥
(६८)
त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की ।
तपस्वी रमाए सुधा दिव्य टल्की ॥
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली ।
भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥
(६९)
लिए हात आहा ! लता झैं कलीलो ।
'शाशीको सफा बाहुली झैं हँसीलो ॥
जहाँ पुष्परेखा नशादार राम्रा।
छुँदामा नशामा नशा झैँ दगरर्छ ॥
(७०)