Page:Shakuntala.pdf/47: Difference between revisions
→Not proofread: Created page with "झिना झुन्झुने स्वर्गाका तारलाई । मिलाएर बोल्ने कलाको मिठाई॥ तपस्याहरू लाख गर्थे तथापि । म पाए सधैँ सुन्न ती कान थापी ॥ (४७) तिनी भन्दधिन् बीन झैं रुन्झुनाई । सबै कोषमा शब्द पीयूष..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
झिना झुन्झुने स्वर्गाका तारलाई । | झिना झुन्झुने स्वर्गाका तारलाई । | ||
::मिलाएर बोल्ने कलाको मिठाई॥ | |||
मिलाएर बोल्ने कलाको मिठाई॥ | |||
तपस्याहरू लाख गर्थे तथापि । | तपस्याहरू लाख गर्थे तथापि । | ||
::म पाए सधैँ सुन्न ती कान थापी ॥ | |||
म पाए सधैँ सुन्न ती कान थापी ॥ | {{pcn|(४७)}} | ||
(४७) | |||
तिनी भन्दधिन् बीन झैं रुन्झुनाई । | तिनी भन्दधिन् बीन झैं रुन्झुनाई । | ||
सबै कोषमा शब्द पीयूष ल्याई ॥ | ::सबै कोषमा शब्द पीयूष ल्याई ॥ | ||
त्यहीँ फेरि चाली उछाली उचाइ । | त्यहीँ फेरि चाली उछाली उचाइ । | ||
सबै सप्तक | ::सबै सप्तक स्वादुका शब्द छाई ॥ | ||
{{pcn|(४८)}} | |||
स्वादुका शब्द छाई ॥ | |||
(४८) | |||
“म ता मेनका स्वर्गकी नाचनानी । | “म ता मेनका स्वर्गकी नाचनानी । | ||
::थिएँ अप्सरा देवताकी बयानी ॥ | |||
थिएँ | |||
अप्सरा | |||
देवताकी | |||
वसन्ती थियो नृत्यमा लाल नाग । | वसन्ती थियो नृत्यमा लाल नाग । | ||
::जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥ | |||
{{pcn|(४९)}} | |||
जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥ | |||
(४९) | |||
म लाली हुँदा लाजका फूल फुल्थे । | म लाली हुँदा लाजका फूल फुल्थे । | ||
यहाँ यी घरामा | ::यहाँ यी घरामा गुलाबी बयानी ॥ | ||
गुलाबी बयानी ॥ | |||
झरी सूक्ष्म झल्का त्यही गानबाट । | झरी सूक्ष्म झल्का त्यही गानबाट । | ||
सुधा | ::सुधा भर्दछन् कोयली कानभित्र ॥ | ||
{{pcn|(५०)}} | |||
भर्दछन् कोयली | |||
(५०) | |||
थियो नाटघशाला जहाँ देवबाला- | थियो नाटघशाला जहाँ देवबाला- | ||
::हरू निर्झभरीका हँसीला जुहार ॥ | |||
हरू | |||
निर्झभरीका | |||
हँसीला | |||
टिपी शन्दले गानमा दिव्य सार । | टिपी शन्दले गानमा दिव्य सार । | ||
::भरी नाचमा जोड्न खोज्छन् सिँगार ॥ | |||
{{pcn|(५१)}} | |||
त्यहाँ नाच गर्थे सबैका अगाडि । | |||
::निशाकज्जली मोह झैं केश छाडी ॥ | |||
त्यहाँ नाच गर्थे सबैका | |||
अगाडि । | |||
निशाकज्जली मोह झैं केश छाडी ॥ | |||
त्यसै कालमा मर्त्यले सम्झिनाले । | त्यसै कालमा मर्त्यले सम्झिनाले । | ||
गिच्यो आँसु मेरो त्यहाँ हृद् छुनाले ॥ | ::गिच्यो आँसु मेरो त्यहाँ हृद् छुनाले ॥ | ||
{{pcn|(५२)}} | |||
</poem>}} |
Latest revision as of 01:34, 17 February 2025
झिना झुन्झुने स्वर्गाका तारलाई ।
मिलाएर बोल्ने कलाको मिठाई॥
तपस्याहरू लाख गर्थे तथापि ।
म पाए सधैँ सुन्न ती कान थापी ॥
(४७)
तिनी भन्दधिन् बीन झैं रुन्झुनाई ।
सबै कोषमा शब्द पीयूष ल्याई ॥
त्यहीँ फेरि चाली उछाली उचाइ ।
सबै सप्तक स्वादुका शब्द छाई ॥
(४८)
“म ता मेनका स्वर्गकी नाचनानी ।
थिएँ अप्सरा देवताकी बयानी ॥
वसन्ती थियो नृत्यमा लाल नाग ।
जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥
(४९)
म लाली हुँदा लाजका फूल फुल्थे ।
यहाँ यी घरामा गुलाबी बयानी ॥
झरी सूक्ष्म झल्का त्यही गानबाट ।
सुधा भर्दछन् कोयली कानभित्र ॥
(५०)
थियो नाटघशाला जहाँ देवबाला-
हरू निर्झभरीका हँसीला जुहार ॥
टिपी शन्दले गानमा दिव्य सार ।
भरी नाचमा जोड्न खोज्छन् सिँगार ॥
(५१)
त्यहाँ नाच गर्थे सबैका अगाडि ।
निशाकज्जली मोह झैं केश छाडी ॥
त्यसै कालमा मर्त्यले सम्झिनाले ।
गिच्यो आँसु मेरो त्यहाँ हृद् छुनाले ॥
(५२)