Jump to content

Page:Shakuntala.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "झरे झल्किई निर्फरी शीकराणु । सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥ मिल्यो जूनमा शब्दमाघुर्य सारा । झन्यो कानमा दिव्य पीयूषधारा ॥ (रर) परी भन्दछिन्‌ निर्भरी झैं बनेर । सबै ग्रामका शब्द..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
झरे झल्किई निर्फरी शीकराणु ।
झरे झल्किई निर्फरी शीकराणु ।
 
::सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥
सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥
मिल्यो जूनमा शब्दमाघुर्य सारा ।
मिल्यो जूनमा शब्दमाघुर्य सारा ।
झन्यो कानमा दिव्य पीयूषधारा ॥
::झन्यो कानमा दिव्य पीयूषधारा ॥
(रर)
{{pcn|(२३)}}


परी भन्दछिन्‌ निर्भरी झैं बनेर ।
परी भन्दछिन्‌ निर्भरी झैं बनेर ।
 
::सबै ग्रामका शब्दका माघुरीमा ॥
सबै ग्रामका शब्दका माघुरीमा ॥
 
“अकेला उनी बस्नलाई उठेर ।
“अकेला उनी बस्नलाई उठेर ।
::कहाँ छन्‌ तिनी श्री ?” भनी खोज्न लागे ॥
{{pcn|(२४)}}


कहाँ छन्‌ तिनी श्री ?” भनी खोज्न लागे ॥
तिनी मुस्कुराएर नाचेर आइन्‌ ।
 
::बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥
(२४)
 
तिनी मुस्कुराएर नाचेर
 
आइन्‌ ।
 
बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।
::कुनै तत्त्व मीठो दुवैका नशामा ॥
{{pcn|(२५)}}


कुनै तत्त्व मीठो दुवैका नशामा ॥
सबै विकारङ्गार भो प्रेमलाई ।
 
::ब्यूँफझिए काम सौन्दर्य पाई ॥
|
 
(२५
 
सबै विकार
ङ्गार भो प्रेमलाई ।
 
ब्यूँफझिए काम सौन्दर्य पाई ॥
 
पहीली उषा फुल्न लागी गुलाफी ।
पहीली उषा फुल्न लागी गुलाफी ।
उठे। राम-बुट्टा बनी छिर्बिराई ॥
::उठे। राम-बुट्टा बनी छिर्बिराई ॥
 
{{pcn|(२६)}}
|
 
()


महाशून्यमा तारका झिल्मिलाए ।
महाशून्यमा तारका झिल्मिलाए ।
फुले चाँद नालाहरू झल्मलाए ॥
::फुले चाँद नालाहरू झल्मलाए ॥
 
सबै कीयलीले वनै खल्बलाए ।
सबै कीयलीले वनै खल्बलाए ।
जसै
::जसै कामले रङ्ग राम्रा रँगाए॥
 
{{pcn|(२७)}}
कामले
 
रङ्ग
 
(२७)
 
राम्रा
 
रँगाए॥


'शशी-मोहले मुग्ध बन्छन्‌ चकोर ।
'शशी-मोहले मुग्ध बन्छन्‌ चकोर ।
नदी चल्दछन्‌ प्रेम बेली विलोर ॥
::नदी चल्दछन्‌ प्रेम बेली विलोर ॥
जुहारी बने हेर तारा उज्याला ।
जुहारी बने हेर तारा उज्याला ।
चढे इन्द्रका कण्ठमा प्रेममाला ॥
::चढे इन्द्रका कण्ठमा प्रेममाला ॥
(२८)
{{pcn|(२८)}}
 
</poem>}}

Latest revision as of 01:30, 17 February 2025

This page has not been proofread

झरे झल्किई निर्फरी शीकराणु ।
सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥
मिल्यो जूनमा शब्दमाघुर्य सारा ।
झन्यो कानमा दिव्य पीयूषधारा ॥
(२३)

परी भन्दछिन्‌ निर्भरी झैं बनेर ।
सबै ग्रामका शब्दका माघुरीमा ॥
“अकेला उनी बस्नलाई उठेर ।
कहाँ छन्‌ तिनी श्री ?” भनी खोज्न लागे ॥
(२४)

तिनी मुस्कुराएर नाचेर आइन्‌ ।
बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।
कुनै तत्त्व मीठो दुवैका नशामा ॥
(२५)

सबै विकारङ्गार भो प्रेमलाई ।
ब्यूँफझिए काम सौन्दर्य पाई ॥
पहीली उषा फुल्न लागी गुलाफी ।
उठे। राम-बुट्टा बनी छिर्बिराई ॥
(२६)

महाशून्यमा तारका झिल्मिलाए ।
फुले चाँद नालाहरू झल्मलाए ॥
सबै कीयलीले वनै खल्बलाए ।
जसै कामले रङ्ग राम्रा रँगाए॥
(२७)

'शशी-मोहले मुग्ध बन्छन्‌ चकोर ।
नदी चल्दछन्‌ प्रेम बेली विलोर ॥
जुहारी बने हेर तारा उज्याला ।
चढे इन्द्रका कण्ठमा प्रेममाला ॥
(२८)