Page:Shakuntala.pdf/20: Difference between revisions
→Not proofread: Created page with "थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । | थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । | ||
छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ | |||
छ व्यापारै बन्दै विषय-विष | |||
मारेर तनको ॥ | |||
असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । | असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । | ||
निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ | निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ | ||
(२९) | (२९) | ||
अँध्यारो भो सारा जगत अब कालो तिमिरता । | अँध्यारो भो सारा जगत अब कालो तिमिरता । | ||
निभे बत्ती कालारँग सब मिलीगो कररासा ॥ | निभे बत्ती कालारँग सब मिलीगो कररासा ॥ | ||
उज्यालो भो यौटै कमलदिलको, भै | उज्यालो भो यौटै कमलदिलको, भै । | ||
। | |||
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥ | बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥ | ||
(३०) | (३०) | ||
गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका । | गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका । | ||
उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥ | उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥ | ||
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । | उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । | ||
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ | उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ | ||
(३१) | (३१) | ||
हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले । | हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले । | ||
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ | गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ | ||
अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी । | अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी । | ||
अशोकै छन् यौटा कि त अघि थिए कैशिक यिनै ॥ | अशोकै छन् यौटा कि त अघि थिए कैशिक यिनै ॥ | ||
(३२) | (३२) | ||
परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा । | परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा । | ||
करोडौं सेना छन् समर पनि छन् शान्त रणमा ॥ | करोडौं सेना छन् समर पनि छन् शान्त रणमा ॥ | ||
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । | यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । | ||
जिते सारा | जिते सारा आफैं अमरपति जित्छन् सहजले ॥ | ||
आफैं | |||
अमरपति | |||
जित्छन् सहजले ॥ | |||
(३३) | (३३) | ||
परीका गाला झैं रसमधुर प्यालाहरु लिई । | परीका गाला झैं रसमधुर प्यालाहरु लिई । | ||
विलासीका नेता त्रिदशपति निर्धक्कसँग | विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥ | ||
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल | सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल | ||
बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥ | बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥ | ||
(३४) | (३४) | ||
Revision as of 22:42, 16 February 2025
थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सारा जगत अब कालो तिमिरता । निभे बत्ती कालारँग सब मिलीगो कररासा ॥ उज्यालो भो यौटै कमलदिलको, भै । बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥ (३०) गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका । उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥ उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ (३१) हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले । गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी । अशोकै छन् यौटा कि त अघि थिए कैशिक यिनै ॥ (३२) परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा । करोडौं सेना छन् समर पनि छन् शान्त रणमा ॥ यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । जिते सारा आफैं अमरपति जित्छन् सहजले ॥ (३३) परीका गाला झैं रसमधुर प्यालाहरु लिई । विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥ सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥ (३४)