Page:Laxmi nibandhasangraha.pdf/202: Difference between revisions
→Not proofread: Created page with "पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित | पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित | ||
रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । | रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । | ||
यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद | यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद | ||
चढाउँछौँ !- किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको | चढाउँछौँ !- किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको | ||
नबीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ ! जुँघाका दुप्पा-टुप्पाबाट | नबीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ ! जुँघाका दुप्पा-टुप्पाबाट | ||
एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशीनका काइयाँले | एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशीनका काइयाँले | ||
जम्मा गर्देछन् । त्यही विचारले होला मेरा औंला जुँघाको ताउ लाउन पुगे, | जम्मा गर्देछन् । त्यही विचारले होला मेरा औंला जुँघाको ताउ लाउन पुगे, | ||
जब मैले आफ्नो लेखन-शक्तिमा धिक्कार दिन आँटेको थिएँ । | जब मैले आफ्नो लेखन-शक्तिमा धिक्कार दिन आँटेको थिएँ । | ||
वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता | वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता | ||
हुन्छन् । गौर गर्नेलाई सबभन्दा सजिलो उपाय हन्छ- जुँघा वटार्नु, | हुन्छन् । गौर गर्नेलाई सबभन्दा सजिलो उपाय हन्छ- जुँघा वटार्नु, | ||
निमोठ्नु या ताउ लाउनु । कोही-कोही आँखा पल्टाएर जुँघाका टुप्पालाई | निमोठ्नु या ताउ लाउनु । कोही-कोही आँखा पल्टाएर जुँघाका टुप्पालाई | ||
बटारबुदुरको सास्ती दिंदा-दिंदा आखिर आफ्ना समस्याका हलमा | बटारबुदुरको सास्ती दिंदा-दिंदा आखिर आफ्ना समस्याका हलमा | ||
आइपुष्छन् कसैको बानी हुन्छ- जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा | आइपुष्छन् कसैको बानी हुन्छ- जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा | ||
टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् | टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् | ||
मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एकै किसिमका आत्म- | मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एकै किसिमका आत्म- | ||
सूचनशक्ति मिल्छ । यो कुरा घेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई | सूचनशक्ति मिल्छ । यो कुरा घेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई | ||
सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती | सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती | ||
असल-असल मगरहरू- जसका नास्ति जुँघा न दाह्री । | असल-असल मगरहरू- जसका नास्ति जुँघा न दाह्री । | ||
जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको | जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको | ||
आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, | आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, | ||
स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो | स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो | ||
र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको | र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको | ||
रहेछ । जतिजति बल बढ्दै गयो उति-उति माथिल्लो ओठमा कालो | रहेछ । जतिजति बल बढ्दै गयो उति-उति माथिल्लो ओठमा कालो | ||
रेखी बस्तै जान्छ । जतिर्जात मर्दले संसार बुभ्दै गयो उतिउति त्यो | रेखी बस्तै जान्छ । जतिर्जात मर्दले संसार बुभ्दै गयो उतिउति त्यो | ||
लम्बिदै जान्छ र जतिजति पुरुषार्थ गर्दै गयो उतिउति त्यो सम्मिदै | लम्बिदै जान्छ र जतिजति पुरुषार्थ गर्दै गयो उतिउति त्यो सम्मिदै | ||
जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हेरै त' भन्ने दुश्मनको हाँक | जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हेरै त' भन्ने दुश्मनको हाँक | ||
हुन्छ । स्यालका 'जँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लुक्क उफन्छ । | हुन्छ । स्यालका 'जँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लुक्क उफन्छ । | ||
बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर | बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर | ||
जुँघाको महत्त्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले | जुँघाको महत्त्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले | ||
पनि जुँघाको महत्त्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि | पनि जुँघाको महत्त्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि | ||
जुँघाको उपयोगिता याद छ। | जुँघाको उपयोगिता याद छ। | ||
{{nop}} | |||
Revision as of 21:25, 16 February 2025
पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौँ !- किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको नबीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ ! जुँघाका दुप्पा-टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशीनका काइयाँले जम्मा गर्देछन् । त्यही विचारले होला मेरा औंला जुँघाको ताउ लाउन पुगे, जब मैले आफ्नो लेखन-शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।
वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नेलाई सबभन्दा सजिलो उपाय हन्छ- जुँघा वटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही-कोही आँखा पल्टाएर जुँघाका टुप्पालाई बटारबुदुरको सास्ती दिंदा-दिंदा आखिर आफ्ना समस्याका हलमा आइपुष्छन् कसैको बानी हुन्छ- जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एकै किसिमका आत्म- सूचनशक्ति मिल्छ । यो कुरा घेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल-असल मगरहरू- जसका नास्ति जुँघा न दाह्री ।
जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जतिजति बल बढ्दै गयो उति-उति माथिल्लो ओठमा कालो रेखी बस्तै जान्छ । जतिर्जात मर्दले संसार बुभ्दै गयो उतिउति त्यो लम्बिदै जान्छ र जतिजति पुरुषार्थ गर्दै गयो उतिउति त्यो सम्मिदै जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हेरै त' भन्ने दुश्मनको हाँक हुन्छ । स्यालका 'जँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लुक्क उफन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्त्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले पनि जुँघाको महत्त्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ।