Page:Laxmi nibandhasangraha.pdf/199: Difference between revisions
→Not proofread: Created page with "बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे- पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ । एक जना म..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं | बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं | ||
दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे- | दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे- | ||
पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ । | पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ । | ||
एक जना महाशय जूवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । | एक जना महाशय जूवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । | ||
एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तो्ष परम सुखम् ।' काम | एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तो्ष परम सुखम् ।' काम | ||
नगरीकन रोज रुपियाँ कमाउनु पनि ठूलो अक्कल हो । एक रुपियाँ | नगरीकन रोज रुपियाँ कमाउनु पनि ठूलो अक्कल हो । एक रुपियाँ | ||
रोजको कमाएपछि म्याट्रिक, आइ.ए.ले जागीर खाएजत्तिकै भैहाल्यो नि ! | रोजको कमाएपछि म्याट्रिक, आइ.ए.ले जागीर खाएजत्तिकै भैहाल्यो नि ! | ||
लहडको राज्यमा डिट्ठाङ्वी पाउनु पनि त एक रोजका निमित्त ठूलो सौख | लहडको राज्यमा डिट्ठाङ्वी पाउनु पनि त एक रोजका निमित्त ठूलो सौख | ||
Line 15: | Line 11: | ||
याममा दिनभरि कठाङ्ग्रिदो हातले खेलेर पाँच बजे त रित्तो हात बटारदै | याममा दिनभरि कठाङ्ग्रिदो हातले खेलेर पाँच बजे त रित्तो हात बटारदै | ||
घर फर्किहाल्नुपर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइसकियो । | घर फर्किहाल्नुपर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइसकियो । | ||
एउटा सङ्लो खौँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर | |||
एउटा | |||
सङ्लो खौँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर | |||
लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की | लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की | ||
हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरू | हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरू | ||
जूवा हार्छन्, साङ्ग्रो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुट्ठे जस्ता बनेर | जूवा हार्छन्, साङ्ग्रो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुट्ठे जस्ता बनेर | ||
थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादा काम लाग्छ । अब | थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादा काम लाग्छ । अब | ||
एक पेट मिठाई खाए पनि भयो, जीवनसंग्रामको सम्झनाले गुलियो | एक पेट मिठाई खाए पनि भयो, जीवनसंग्रामको सम्झनाले गुलियो | ||
तीतो भएन । अथवा कन्तुरमा लगेर खसालिदेङ । जसमा सित्तै आएका | तीतो भएन । अथवा कन्तुरमा लगेर खसालिदेङ । जसमा सित्तै आएका | ||
पैसाहरू भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरीद गर । अब | पैसाहरू भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरीद गर । अब | ||
गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको | गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको | ||
सिद्धान्त यही थियो । हन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म | सिद्धान्त यही थियो । हन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म | ||
नआउने कुनै जूवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ | नआउने कुनै जूवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ | ||
कोजाग्रत, एक चैते दशैं, एक: दुई रुपियाँ भोटो देखाउने जूवा, अरू | कोजाग्रत, एक चैते दशैं, एक: दुई रुपियाँ भोटो देखाउने जूवा, अरू पर्व- | ||
पर्वमा जस्तो ट्धूनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा | |||
पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरेजस्तो लाग्छ । अरू रुपियाँ | पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरेजस्तो लाग्छ । अरू रुपियाँ | ||
हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक | हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक | ||
दुःखहरूसँग गाँसिएर महीनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल | दुःखहरूसँग गाँसिएर महीनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल | ||
जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो | जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो | ||
मौरीलाई निरादारको दृष्टिले हेर्दैन । | मौरीलाई निरादारको दृष्टिले हेर्दैन । | ||
जूबा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जूवा | जूबा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जूवा | ||
खेल्नु खेलको निमित्त, मोज लिनु मजाका निमित्त । सभ्य संसार पनि | खेल्नु खेलको निमित्त, मोज लिनु मजाका निमित्त । सभ्य संसार पनि | ||
Revision as of 21:21, 16 February 2025
बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे- पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ ।
एक जना महाशय जूवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तो्ष परम सुखम् ।' काम नगरीकन रोज रुपियाँ कमाउनु पनि ठूलो अक्कल हो । एक रुपियाँ रोजको कमाएपछि म्याट्रिक, आइ.ए.ले जागीर खाएजत्तिकै भैहाल्यो नि ! लहडको राज्यमा डिट्ठाङ्वी पाउनु पनि त एक रोजका निमित्त ठूलो सौख हो । दिन-दिनै सरकारिया अङ्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको याममा दिनभरि कठाङ्ग्रिदो हातले खेलेर पाँच बजे त रित्तो हात बटारदै घर फर्किहाल्नुपर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइसकियो । एउटा सङ्लो खौँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरू जूवा हार्छन्, साङ्ग्रो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुट्ठे जस्ता बनेर थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादा काम लाग्छ । अब एक पेट मिठाई खाए पनि भयो, जीवनसंग्रामको सम्झनाले गुलियो तीतो भएन । अथवा कन्तुरमा लगेर खसालिदेङ । जसमा सित्तै आएका पैसाहरू भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरीद गर । अब गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको सिद्धान्त यही थियो । हन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म नआउने कुनै जूवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ कोजाग्रत, एक चैते दशैं, एक: दुई रुपियाँ भोटो देखाउने जूवा, अरू पर्व- पर्वमा जस्तो ट्धूनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरेजस्तो लाग्छ । अरू रुपियाँ हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक दुःखहरूसँग गाँसिएर महीनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।
जूबा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जूवा खेल्नु खेलको निमित्त, मोज लिनु मजाका निमित्त । सभ्य संसार पनि